२४ कार्तिक २०८३, मंगलबार| Tuesday, November 10, 2026

नेपाल

15,136 समाचार · पेज 90

१४ आश्विन २०८१, सोमबार

बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित

शुक्रबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौँ उपत्यकाको बागमती नदीमा आएको बाढीले धेरै ठाउँमा ठूलो जनधनको क्षति पु¥यायो ।…

१३ आश्विन २०८१, आइतबार

टि ट्वान्टी सिरिज : नेपालले ओमानलाई हरायो

क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा…

१३ आश्विन २०८१, आइतबार

अमेरिकाबाट प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै हुनुहुन्छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई उहाँ अपराह्न ४ः००…

१३ आश्विन २०८१, आइतबार

३२ देशका लागि विजयादशमीको साइत सार्वजनिक : अमेरिकामा कति बेला छ टीकाको शुभ साइत ?

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोवास…

१३ आश्विन २०८१, आइतबार

नेपालमा बाढीपहिरो र डुबानबाट १७० को मृत्यु, अमेरिकामा रहेका नेपाली भन्छन् – ‘पूर्वतयारी पुगेन’

‘नेपालमा बाढीपहिरो र डुबानबाट नेपालीहरुले ज्यान गुमाएको खबरले निकै दुख लागेको छ । नेपालमा बाढीपहिरो, भूकम्पजस्ता विपत्ति आउँदा…

१३ आश्विन २०८१, आइतबार

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको टिकट लिएर छुटेका यात्रुबाट थप शुल्क नलिने

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएर छुटेका यात्रुबाट थप शुल्क नलिने जनाएको छ ।…