Follow @khasokhasmag

नेपाल

उपत्यकामा रहेकालाई बाहिर पठाउने निर्णय रद्द

लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय परिवर्तन भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित

पाँचौ दिनसम्म कोरोना संक्रमणका नयाँ विरामी फेला परेका छैनन : प्रवक्ता डा. देवकोटा

विश्वका विभिन्न देशमा कोरोना भाइरसको संक्रमण बढिरहँदा नेपालमा भने विगत ५ दिनदेखि नयाँ संक्रमण देखिएको छैन । स्वास्थ्य मन्त्रालयले आज आयोजना गरेको  मिडिया ब्रिफिङकका क्रममा प्रवक्ता डा. विकास देवकोटाले नेपालमाकोरोना

भोलि र पर्सि उपत्यका बाहिर जान दिने सरकारको निर्णय ,

सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको

मनोरोग लाग्नबाट बालबालिकालाई कसरी बचाउने ?

“बालबालिकाको मनस्थितिमा हुनसक्ने कोरोना भाइरसको त्रास र घरमै लामो समय बिताउँदाको हैरानीमा कसरी सम्झाउन सकिन्छ ?” किशोर किशोरीलाई कुन उत्तम उपायबाट समयको उपयोग गराउन सकिन्छ रु” कोरोना भाइरसको सम्भावित जोखिमका

सीमा पार गर्नेलाई पाँच हजार जरिबाना

कोराना भाइरसको जोखिम न्यूनीकरण गर्न म्याग्दी र बाग्लुङको सिमानामा कडाइ गरिएको छ । सिमानामा पर्ने म्याग्दीको मङ्गला गाउँपालिका ५ का वडाध्यक्ष भुपेन्द्र खत्री र बाग्लुङको ताराखोला गाउँपालिका ४ का वडाध्यक्ष

एक सय ५३ सुरक्षाकर्मीको रिपोर्ट नेगेटिभ

कैलालीमा एक सय ५३ जना नेपाल प्रहरी र सशस्त्र प्रहरीको कोरोनाको र्‍यापिड टेष्ट गरिएको छ। ८० जना नेपाल प्रहरी र बिभिन्न दर्जाका ७३ जना सशस्त्र प्रहरीको थ्रोट स्वाव संकलन गरी

खुल्याे तातोपानी नाका तर रसुवागढी  तत्कालका नखुल्ने

 मित्रराष्ट्र चीनतर्फको प्रमुख नाकाहरू रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी एउटा खुले पनि अर्को नखुल्ने भएको छ । वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चैत १२ गते चीन सरकारलाई तातोपानी र रसुवागढी नाका सञ्चालनको

कोरोनाका कारण मृत्यु भए नछोई संस्कार गर्न दिइने ( मन्त्रालयको १९ बुँदे कार्यविधी)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट मृत्यु भए शवको व्यवस्थापन सम्बन्धी कार्यविधि जारी गरेको छ । कार्यविधी अनुसार कोरोना भाइरसका कारण कसैको मृत्यु भए छुन पाइँदैन, मृतकका आफन्तले पनि एक

अमेरिका लगायत विदेशमा रहेका नेपाली विद्यार्थीलाई सहयोग गर्दै नेका

राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले अमेरिका लगायत अष्ट्रेलिया, क्यानडा र विभिन्न युरोपियन देशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सहयोगका लागि काम गरिरहेको जनाएको छ । संक्रमित बढिरहेका देशहरुमा समस्यामा परेका नेपाली विधार्थीहरुको

कोरोनाको आशंकामा २ हजार ३ सय ६६ जनाको नमुना परीक्षण , १३४ आइसोलेशनमा

कोरोना भाइरस (कोभिड १९) को आशंकामा बुधवारसम्म २ हजार ३ सय ६६ जनाको नमुना परीक्षण भएको छ । काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ९ सय ६५ र उपत्यका

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com