नेपाल

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने चीनको घोषणा

चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा। नारायण खड्कासँगको द्विपक्षीय भेटवार्तामा चीनका विदेशमन्त्री वाङ यीले सो घोषणा गरेका हुन् ।

नर्भिकको संरचना तत्काल नहटाउन सर्वोच्चको आदेश, मेयर शाह असन्तुष्ट

सर्वोच्च अदालतले नर्भिक अस्पताललाई सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालिन आदेश दिएको छ। सोमबार काठमाडौं महानगरपालिकाले नियमविपरीत बनाएका संरचना हटाउन २४ घण्टे लिखित अल्टिमेटम दिएको थियो । तर, नर्भिक

आगामी आम निर्वाचन: एक्ला एक्लै चुनावमा जान डराइरहेका दलहरु

सरकारले मंसिर ४ गते प्रदेश सभाहरू र संघीय प्रतिनिधि सभाको दोस्रो निर्वाचनको मिति तोकेको छ। निर्वाचन आयोगले सो मितिमा निर्वाचन गराउन उम्मेदवारीको कार्यक्रम नै अगाडि सारेको छ। अब संविधानसभाबाट बनाएको

‘जनप्रतिनिधि नयाँ , नीति पुरानै’

दाङका स्थानीय तहमा जनप्रतिनिधि फेरिए पनि नीति तथा कार्यक्रम फेरिएनन् । नयाँ जनप्रतिनिधिहरुले पनि प्रायः पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन् । दश स्थानीय तहमध्ये यस पटकको निर्वाचनमा नेपाली कांग्रेसले पाँच

बालाजुको जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा, करोडौँको क्षति

काठमाडौँ बालाजुस्थित जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासमा श्रीराम पाण्डेले सञ्चालन गरेको अन वल्र्ड फुटवेयरमा आज बिहान ११ बजेर ३५ मिनेट जाँदा लागेको आगो

छ अर्बको स्याउ आयात : मुस्ताङको स्याउ ‘कोल्डस्टोर’मा

रसिला र स्वादिला स्याउको राजधानी मानिने हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादन हुने मुस्ताङी स्याउ भण्डारणका लागि ‘कोल्डस्टोर’को व्यवस्था भएपछि नेपाली उपभोक्ताहरुले बेमौसममा पनि मुस्ताङी स्याउ खान पाउने भएका छन् । मुस्ताङका

फरासिला बाजेको निरसिलो कथा : ‘रोगले छोएन, दुःखले छोडेन’

–ध्रुवसागर शर्मा/ मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बन्नु भएको छ म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ९७ वर्षिय खड्गबहादुर थापा । उमेरले ९७ औं वसन्त पार

वरिष्ठ छायाँकार पाण्डेको हृदयघातका कारण निधन

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ छायाँकार बिदुर पाण्डेको ५४ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान हृदयघातका कारण उहाँको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उहाँको सीतापाइलास्थित

पानीको गुणस्तर अनुगमन गर्ने आयोग दुई वर्षदेखि पदाधिकारीविहीन

– पूर्णप्रसाद मिश्र/ देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भए/नभएको अनुगमन गरी महसुलसमेत निर्धारण गर्ने खानेपानी महसुल निर्धारण आयोग दुई वर्षदेखि पदाधिकारीविहीन भएको छ । महसुल निर्धारण, पानीको गुणस्तरको अनुगमन

महानगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालय कालोसूचीमा

पर्सास्थित वीरगञ्ज महानगरपालिकाले महानगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको जनाएको छ । महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अनुसार पटक–पटक ताकेता गर्दा पनि ती विद्यालयले एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com