नेपाल

पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु, १२ घाइते

पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज साँझ ५ बजे रैनादेवी छहरा गाउँपालिका-८ सत्यवतीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। रुपन्देहीको सालझण्डीबाट

लगानीको वातावरण सिर्जना भएको छ, ढुक्कसँग लगानी गरौं : तारा फुल्लेल (अन्तर्वार्ता)

सरकारले आर्थिक वर्ष २०८०–०८१ को बजेटमार्फत पेसा व्यवसाय बनाएर सेयर कारोबार गर्नेहरूको आम्दानीमा कर लगाउने व्यवस्था गरेको भन्दै लगानीकर्ताहरु विरोधमा उत्रिदैँ आएका थिए । लगानीकर्ताहरूले आईतबार सरकारविरुद्धको आन्दोलन सुरू गर्दै

सर्वोच्चको आदेश,‛नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्नू’

सर्वोच्च अदालतले नागरिकतासम्बन्धी ऐन प्रमाणीकरणलाई तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज उक्त ऐन तत्काल लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा अमेरिकी भिसा प्रतिबन्धको आलोचना

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले ‘लोकतान्त्रिक निर्वाचन प्रक्रियालाई कमजोर पार्ने उद्देश्यले’ बङ्गलादेशी नागरिकमाथि लगाइएको हालैको अमेरिकी भिसा प्रतिबन्धको आलोचना गर्नुभएको छ । ‘हामी अरूमा निर्भर हुने छैनौं। कसले हामीलाई भिसा दिँदैन

मलेसियाविरुद्धको ५ खेलको टी-ट्वान्टी महिला सिरिजको उपाधि नेपालले जित्यो

नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ । मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको

स्वास्थ्य मन्त्रालयको निर्देशन- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्नुस्

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात सय ५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिएको छ ।

नाइल नदीको किनारामा विद्यार्थीले कोरे हिमालका चित्र

विश्व वातावरण दिवसका अवसरमा नेपाली राजदूतावास, कायरोको आयोजनामा एक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । “जलवायु परिवर्तन र हिमालय” शीर्षकमा उक्त प्रतियोगिता इजिप्टको राजधानी कायरोमा शनिबार आयोजना गरिएको थियो ।

शैक्षिक सुधारमा कालीकोटका स्थानीय तह

–मिमबहादुर रावल/ कालीकोटका स्थानीय तह शैक्षिक सुधारका नयाँनयाँ विधि प्रयोग गर्न थालेका छन् । नौ वटा स्थानीय तहमध्ये प्रायःस्थानीयले नयाँनयाँ विधिको प्रयोग गरेर शैक्षिक सुधारका काम गर्न थालेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपीमाथिको थुनछेक बहस सुरु

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक बहस सुरु भएको छ । हालसम्म पक्राउ परेका १८ जनाको बयान शुक्रबार सम्पन्न भएसँगै आजदेखि जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु भएको

हाम्रै कथा र व्यथा हो ‘नीरफूल’ : निर्देशक वल

नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने ती कथाले अहिले मूलधारमा प्रवेश पाएका छन् । अर्थात परिचित अनुहारले ती

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com