नेपाल

एसइई परीक्षाफल प्रकाशित

राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मासहितको उपस्थितिमा

घरेलु मदिराको ‘ब्राण्डिङ’ कति सहज ?

घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणको चर्चाले संसददेखि चोक चौतारासम्म ठाउँ पाएको छ । प्रदेश सरकार र स्थानीय तहका नीति, कार्यक्रम तथा बजेटमासमेत समेटिनुले यो विषय अब बहसमा मात्र सीमित छैन

चर्चित नेपाली रकगायक तथा अभिनेता रोविन तामाङको निधन

नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का चर्चित गायक रोविन तामाङको निधन भएको छ। ६० वर्षीय उनको मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-५ चिस्यानीस्थित निवासमा निधन भएको हो। तामाङको शव घरको बेडरूममै

गुगल, फेसबुक, माइक्रोसफ्टलगायत ६ कम्पनी नेपालको कर प्रणालीमा दर्ता

सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका गुगल, फेसबुक र माइक्रोसफ्टलगायतका ६ वटा अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका छन् । नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई

सर्वोच्चलाई सीआईबीको जवाफ – ‘मिनबहादुर गुरुङलाई छाड्दा मुद्दा प्रभावित हुन्छ’

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख (प्रहरी अतिरिक्त महानिरीक्षक) किरण बज्राचार्यले सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएकी छन् । भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले सर्वोच्च अदालतमा दिएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनबारे

चेपाङको चलन- छोरीलाई दाइजो चिउरीको बोट

छोरीको विवाहमा दाइजोका रुपमा पैसाका अतिरिक्त सुन, सवारी साधन, भाँडाकुँडा आदि दिने गरिएका प्रचलनका बारेमा त सुनिएकै थियो । तर विवाहमा छोरीलाई चिउरीको बोट दाइजो दिने गरेको प्रचलनका बारेमा भने

नारायणगढ-मुग्लिनको वैकल्पिक सडक : शक्तिखोर-फिस्लिङ अन्तिम चरणमा

असार महिना लागेपछि पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक अवरुद्ध हुँदै आएको छ । घन्टौँसम्म सडक सञ्चालन नहुँदा हजारौँ यात्रु सास्ती खेप्न बाध्य भएका छन् । कतिपय यात्रु त अत्यावश्यक काम

‘यौनिक अल्पसंख्यक लगायत एकल महिला र घरेलु हिंशा पीडितलाई पनि सहयोग गरिरहेकी छु’

मेकअप आर्टिस्ट तथा मोडल निलम पौडेललाई धेरैले चिन्छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी उनले आफ्नो स्थान बनाउनका लागि निकै ठूलो संघर्ष गर्नु परेको थियो । सुकुम्बासी बस्तीबाट रंगिन दुनियामा

‘क्यान व्यक्ति केन्द्रीत र सनकको भरमा चल्ने अवस्था आएकाले राजीनामा दिएँ’ : वृतान्त खनाल

नेपाल क्रिकेट संघ (क्यान)का महाप्रबन्धक वृतान्त खनालले भर्खर मात्रै आफ्नो पदबाट राजीनामा दिए । खनालले क्यानका अध्यक्ष चतुरबहादुर चन्दको कार्यशैलीप्रति असहमति जनाउँदै पदबाट राजीनामा दिएको बताए । उनको राजीनामा पनि

नेपालको अति सीमान्तकृत बनकरियाले पढ्ने पहिलो र एकमात्र विद्यालयमा श्रोतको अभाव

वनकरिया जाति मकवानपुर जिल्लामा बसोबास गर्ने लोपोन्मुख जाति हो । झट्ट हेर्दा चेपाङ जस्ता होचा‚ रुपरंग‚ शैली र रितीरिवाज समेत उस्तै भएका उनीहरू मकवानपुर जिल्लाको हाँडिखोला गा.वि.स. को ट्वाङ्ग्रा भन्ने

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com