
चितवनको सौराहामा जारी १६ औँ चितवन हात्ती महोत्सव अन्तर्गत बुधबार हात्तीलाई वनभोज खुवाइएको छ । महोत्सवको कार्यक्रम मध्ये हात्तीको वनभोज निकै आकर्षक मानिन्छ । आयोजक क्षेत्रीय होटल सङ्घ सौराहा चितवनका

चालू आर्थिक वर्षमा सरकारले लिएको ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्ति असम्भव रहेको मुलुकका अर्थशास्त्रीहरूले टिप्पणी गरेका छन् । संघीय संसद्को अर्थसमितिले बुधबार आयोजना गरेको अर्थतन्त्रको अवस्थाबारे छलफलमा उनीहरूले सरकारको

गएराति बुटवलमा कारले स्कुटरलाई ठक्कर दिन एक जनाको मृत्यु भएको छ ।। राति साढे १० बजेतिर बुटवल उपमहानगरपालिका १० बेसक्याम्प चोकमा कारले लु २२ प १८२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको

सरुवा भएको १३ दिन बितिसक्दा पनि जिल्ला नछोडेपछि चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ललाई १२ घण्टाभित्र तोकिएको ठाउँमा हाजिर हुन प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको छ । एसपी मल्ललाई १२

स्थलमार्गबाट मुलुकमै सबैभन्दा धेरै पर्यटक रुपन्देहीको बेलहिया नाका हुँदै भित्रिन्छन् तर यही नाकाबाट भित्रिएकै दिन बाहिरिने पर्यटकको सङ्ख्या पनि ठूलै छ । भारतीय पक्षले निर्माण गरेको बौद्ध सर्किटको ढाँचाका कारण

सरकारले एक हप्ताअघि परीक्षणका रूपमा सुरु गरेकोवैदेशिक रोजगारीको माग, आवेदन र छनोट लगायतकाअनलाइनप्रक्रियालाई बुधबारबाट कार्यान्वयनमा ल्याएको छ ।नयाँ वर्ष २०२० को अवसरसँगै सुरु गरिएको अनलाइन प्रक्रियालाई वैदेशिक रोजगार सूचना व्यवस्थापन

कर्णाली नदीमा जीप खस्दा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार से १ ज १०६४ नम्बरको जिप आज दिउसो कर्णाली नदीमा खसेको बताएको छ । दुर्घटनामा

नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा

झापाको पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरेर नेपाल भ्रमण वर्ष २०२० को आज बिहान उद्घाटन गरिएको छ । नाकाबाट नेपाल प्रवेश गर्ने पहिलो पाहुना भारतीय

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेको बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले पार्टीलाई बलियो एवं सुदृढ बनाउने विधानलाई आफूले नमिचेको
KHASOKHAS