
नेपाली कांग्रेसले पुस १७ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । माघ ९ गते हने राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न भनी कांग्रेसले पुस १७ गते दिउँसो २ बजेका

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका तीनजना छनोट भएका छन् । धितोपत्र बोर्डका विज्ञ सदस्य भीष्मराज ढुंगाना, बोर्डकै कार्यकारी निर्देशक नीरज गिरी र डा. केशव श्रेष्ठ छनोटमा परेका हुन् । समितिले

प्रदेश नम्बर पाँचको प्रदेशसभाको अधिवेशन माघ ५ गतेदेखि हुने भएको छ । प्रदेश ५ प्रमुखको कार्यालयले मंगलबार बिज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन्

पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा आज हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जम्मु-कश्मिरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली नेपालको पूर्वी भूभागबाट पश्चिमी भेगमा प्रवेश गर्ने भएकाले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईले नागरिक उड्डयन सम्बन्धी विधेयक रोक्ने गतिविधि नगर्न कर्मचारीहरुलाई चेतावनी दिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित

प्रहरीले आधा किलो अवैध सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्रका घर भई आर ७६३८८७३३ नम्बरको राहदानी बाहक हरिराम नेपाली छन् । विमानस्थल सुरक्षा

एकातिर सामुदायिक विद्यालयमा गुणस्तरवृद्धिका लागि अपर्याप्त बजेट, अर्कातिर निजी विद्यालयको बढ्दो व्यापारीकरण ! यस्तो स्थितिमा समाजवादोन्मुख संविधानअनुकूल मानिएको ‘राष्ट्रिय शिक्षा नीति, २०७६’ को सहज कार्यान्वयन कसरी होला ? शिक्षा नीतिका

सुनचाँदीको मूल्य आज बढेको छ । सोमबार ७३ हजार ३ सयमा कारोबार भएको सुन आज तोलामा २ सय बढेर प्रतितोला ७३ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले

नेपाल भ्रमण वर्ष- २०२० को उद्घाटन समारोहलाई सरकारले भव्य रुपमा मनाउने भएको छ । बुधबार अर्थात जनवरी १ का दिन काठमाडौंको दशरथ रंशालामा हुने औपचारिक समारोहको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले

दुई महिनादेखि उत्पादन बन्द रहेको पश्चिम नवलपरासीको सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन शुरु भएको छ । नियमित कार्य अन्तर्गत नहर मर्मतसम्भारका लागि भारतीय पक्षद्वारा गत कात्तिक १२ गतेदेखि नहरमा
KHASOKHAS