नेपाल

बेलायतमा त्रसित नेपाली समुदाय !

चीन, इटाली, स्पेन र अमेरिकाको तुलनामा बेलायतमा शुरुमा कोरोना भाइरसको प्रभाव नपरेजस्तो देखिए पनि पछिल्लो एक हप्तामा यहाँ पनि सङ्क्रमण दर ह्वात्तै बढेको छ । यसबाट यहाँको जनजीवन प्रभावित भएसँगै

सरकार तपाईहरुसँगै छ, चिन्तित नहोऔँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९)को उपचारमा संलग्न चिकित्सक र प्राविधिकलाई सरकार साथमा रहेको बताउनुभएको छ । बिहीबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले सङ्कटको यो समयमा बिरामीको सेवामा

पर्यटकका लागि पोखरामा छ वटा रेष्टुरेन्ट खुल्ने

‘लक डाउन’ भएसँगै अप्ठेरामा परेका पर्यटकलाई सहयोग पु-याउने लक्ष्यका साथ रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान) पोखराले फरक फरक खानाका विभिन्न छ रेष्टुरेन्ट खुलाउने भएको छ । विश्वव्यापी फैलिएको

कोरोना : बेलायतमा अर्का नेपालीको मृत्यु

बेलायतमा अर्का नेपालीको पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । गत सोमबार लन्डनमा निधन भएका ४० वर्षीय एक पुरुषलाई कोरोना पोजिटिभ देखिएको हो । लन्डनको क्वीन एलिजावेथ अस्पतालमा उपचारका

‘लकडाउन’ राउटे बस्ती !

कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेपछि कर्णाली प्रदेशका राजधानी सुर्खेत सुनसान बनेको छ । आम नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट निस्कन रोक लगाएपछि वीरेन्द्रनगर ‘लकडाउन’को दोस्रो

दुबईबाट काठमाडौँ आएको ७ दिनपछि कोरोना संक्रमणको पुष्टि, काठमाडौंका होटलमा बसेको खुलासा

नेपालमा तेस्रो व्यक्तिका रुपमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका धादिङका युवक चैत ६ गते दुबईबाट काठमाडौँ आएको खुलेको छ। दुबईबाट काठमाडौँ आएको ७ दिनपछि मात्रै ती युवकमा कोरोना संक्रमणको पुष्टि

म घरमै छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका बेला घरमै बस्न नागरिकलाई आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल ब्यक्तगत ट्विटरमार्फत प्रधानमन्त्री ओलीले नागरिकहरुलाई अर्को सूचना नआएसम्मका लागि घरमै सुरक्षित भएर बस्न आग्रह गर्नुभएको

सङ्क्रमण शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाउन मुख्यमन्त्रीको अनुरोध

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमणका शङ्कास्पद व्यक्तिमाथि विशेष निगरानी राख्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री राउतले दुई साता यता

कोभिड १९ : नेपालमा संक्रमितको संख्या तीन पुग्यो,आशङ्कामा ११ जना आइसोलेशनमा

कोरोना भाइरस (कोभिड १९) को आशङ्कामा ११ जनालाई काठमाण्डौ र ललितपुरको दुई वटा अस्पतालको आइसोलेशनमा राखिएको छ । अर्का एक जनालाई भने टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको

ब्यारेकबाट निस्कियो सेना ?

कोरोना भाइरसका नयाँ संक्रमित फेला परेको र उनको सम्पर्कमा आएकाहरूको पहिचान गर्ने चुनौती बढेसँगै सोमबार सरकारले लकडाउन गर्ने निर्णय गर्‍यो। सप्तरी, सिरहालगायत प्रदेश २ का अधिकांश स्थानमा सरकारको निर्णय उल्लंघन

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com