नेपाल

‘अमेरिका र अष्ट्रेलियाका नेपालीको हाेइन ,अलपत्र मजदुरको चिन्ता गरिबक्स्योस् महामहिम ज्यू ‘ : सांसद झाँक्री

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले लकडाउनका कारण अलपत्र मजदुरहरुको पक्षमा बोल्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिनुभएको छ । लकडाउनका कारण नेपाल भारत सीमा तथा देशभित्रै

सुरक्षाको लागि उपकरण माग्ने दुई स्वास्थ्यकर्मीको जागिर नै खोसियो

कोरोना भाइरसको जोखिमलाई चुनौती दिदै विरामीहरुको उपचारमा खटिएका दुई स्वास्थ्यकर्मीले आफ्नो स्वास्थ्यको सुरक्षाको लागि उपकरण मागेपछि निलम्बनमा परेका छन् । उनीहरुलाई अस्पताल प्रशासनले निलम्बन गरेपछि अन्य स्वास्थ्यकर्मीहरु पनि आन्दोलित बनेका

 कालीमाटीमा तरकारीको मूल्य ५० प्रतिशत घट्यो तर खुद्रा पसलमा चार गुणा बढी महँगो !

कालीमाटीमा तरकारीको थोक मूल्य घटेको छ तर खुद्रा बजारमा भने तरकारीको भाउ छोइनसक्नु छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो साताको तुलनामा यो साता तरकारीको भाउ

भारतमा ९३ वर्षिया पुरुष र ८८ वर्षिया महिलाले जीते कोरोना भाइरस 

भारतमा सबैभन्दा बढी उमेरका कोभिड–१९ का संक्रमित दम्पत्ती संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमित ९३ वर्षिया एक पुरुष र उनकी ८८ वर्षीया श्रीमती कोरोना मुक्त भएको उपचारमा संलग्न चिकित्सकले

ओम्नी समूहसँग स्वास्थ्य सामाग्री ल्याउन गरिएको सम्झौता रद्ध, ५ करोड धरौटी जफत

स्वास्थ्य उपकरण खरिद गर्नका लागि सरकारले ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेको छ । बुधबार स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले पत्रकार सम्मेलनमार्फत् उक्त सम्झौता रद्ध गरेको बताएका हुन्

महामारीको संकट दोस्रो विश्व युद्ध पछिकै ठूलो चुनौति : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले कोरोना महामारीको संकट दोस्रो विश्व युद्ध पछि कै ठूलो चुनौति रहेको बताएका छन् । कोरोना महामारीको सम्भावित सामाजिक आर्थिक प्रभावको प्रक्षेपणको विषयमा रिपोर्ट सार्वजनिक गर्दै

कोरोनाको सम्भावित उपचार पत्ता लगाएको अमेरिकी वैज्ञानिकको दाबी

क्यालिफोर्नियाका वैज्ञानिकहरूको एक टिमले कोभिड– १९ को सम्भावित उपचार पत्ता लगाएको बताएका छन् । डा. ज्याकोव ग्लानभिलको एक टिमले यस्तो दाबी गरेको हो । डा. ज्याकोव जनवरीमा नेटफ्क्सिमा सार्वजनिक गरिएको

तिब्बतको गुडविल फाउन्डेशनद्धारा नेपाललाई मेडिकल मास्क सहयोग

चीनको तिब्बत स्वायत्त प्रदेशमा रहेको गुड विल फाउन्डेशन नामक संस्थाले नेपाललाई ५० हजार थान मास्क सहयोग गरेको छ । गुडविल फाउन्डेसनले आज चीनको गञ्जाओस्थित नेपाली महावाणिज्य दूताबासलाई ५० हजार थान

कोरोनाको नमूना परीक्षण सातै प्रदेशमा सुरु

उपत्यकाबाहिर कोरोना कोभिड–१९ नमूना परीक्षण धमाधम भइरहेको छ । मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ । धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नै

कोभिड–१९ : अमेरिकामा रहेका नेपाली समुदायलाई सुरक्षित भई बस्न राष्ट्रपति भण्डारीको आग्रह

संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले टेलिफोन गरी अमेरिकामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गर्नुभएको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com