
आन्तरिक राजश्व विभागले करको विवरण तथा कर बुझाउने समय थप गरेको छ । करको विवरण बुझाउने म्याद आगामी असार ७ गतेसम्म तथा रकम दाखिला गर्ने समय असार १५ गतेसम्म कायम

कोरोनाभाइरस संक्रमणबाट दोलखाका एक ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । उनीसँगै नेपालमा कोरोनाबाट

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका ३२ वर्षीय युवक करिब १२ दिनअघि कोरोना सङ्क्रमण भएपछि सुर्खेतस्थित प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचाररत हुनुहुन्छ । गत वर्षको दसैँ मनाएर घर खर्च जुटाउन

ललितपुर महानगरपालिका भोल्ढोकाकी रोजिता ताम्राकारको दैनिकी बिहान उठ्नासाथ छतमा गएपछि शुरु हुन्छ । देशमा जारी बन्दाबन्दीमा समयको सदुपयोग गर्दै कौसीखेती शुरु गर्नुभएकी उहाँलाई आफूले रोपेको तरकारीको चिन्ता हुन्छ र बिहान

कोरोना भाइरसलाई फैलिन नदिन जिल्ला प्रशासन कार्यालय, गुल्मीले जेठ ३२ गतेसम्म जिल्लामा निषेधाज्ञा जारी गरेको छ । नेपाल सरकारको मन्त्रीपरिषदको जेठ १७ गतेको निर्णय अनुसार जेठ ३२ गते मध्यरातसम्म लक

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटी परिवर्तन र कोरोना नियन्त्रणबारे विज्ञहरूसँग छलफल गर्न लागेका छन्। ओलीले सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह ४ बजे विज्ञहरुसँग छलफल गर्न लागेका हुन् । छलफलका

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सरकारले बन्दाबन्दी सयमभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यवहारिक भएको जनाएको छ । कांग्रेसले प्रेस विज्ञप्ति

स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन् । अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी

डोटीको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । गाउँको बाटो हिँड्ने क्रममा कोरोना सङ्क्रमण फैलिने भन्दै मदिरा सेवन गरेका

प्रेस काउन्सिलले कोरोना महामारीका समयमा मिडियाको विश्वसनीयतासम्बन्धमा अध्ययन/सर्भेक्षण गरी प्रतिवेदन तयार गरेको छ । लकडाउन अवधिमा सामाजिक सञ्जालसहित सबैखाले सञ्चारमाध्यमबाट केकस्ता सामग्री सम्प्रेषित भए, सम्प्रेषित सामग्रीको प्रभाव र विश्वसनीयता कस्तो
KHASOKHAS