
संसदीय समितिबाट पास हुन लागेको नागरिकतासम्बन्धी विधेयकमा काँग्रेसले असहमति जनाएपछि सहमति जुटाउन थप ५ दिन समय थपिएको छ । बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा काँग्रेस सांसद दिलेन्द्र बडुले सहमतिका

नेपालमा थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या ७ हजार १७७ पुगेको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.

नेपाल पत्रकार महासङ्घले विभिन्न सञ्चार गृहले कोभिड–१९ को कारण देखाउँदै श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न आग्रह गरेको छ । महासङ्घको मङ्गलबार सम्पन्न केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यको बैठकपछि विज्ञप्ति

आरडिटी परीक्षणमा पोजेटिभ देखिएका अर्घाखाँचीको शितगंगाका एकजनाले आत्महत्या गरेका छन् । शितगंगा नगरपालिका-५, गल्दाको हरि माविको क्वारेन्टाइनमा बस्दै आएका स्थानीय ४५ बर्षीय देबबहादुर बिकले झुन्डिएर आत्महत्या गरेको रेको जिल्ला प्रहरी

रुकुम चौरजहारी–८ सोती घटनामा अभियोग लागेका नौ जनाको आज बयान सकिएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा मुद्दा परेकामध्ये नौ जनाको बयान

अर्घाखाँचीमा मंगलबार एकैदिन थप १५ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा जिल्लाका १५ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बिजय

भारत जान लागेकी समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई प्रहरीले सिमाबाट फकाईदिएको छ । मंगलबार सिरहाको ठाडी नाकाबाट भारतको विहारतर्फ जान लागेकी गिरीलाई दशगजाबाट फर्काइएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ

बुटवल–तानसेन सडकखण्डको सिद्धबाबामा भीरबाट जीप खस्दा ६ युवक घाइते भएका छन् । प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाबाट बुटवलतर्फ आउँदै गर्दा प्रदेश ३-०१-२२च ४५२२ नम्बरको डबल क्याप

अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको क्वारेन्टाइनबाट भागेका ३५ जना पक्राउ परेका छन् । भुमिकास्थान नगरपालिका १ र २ ढाकावाङको क्वारेन्टाइनबाट भागेर भागेर घर हिँडेका ३५ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई

पर्वतको मोदीवेणीमा पाँच चिता बनाएर छ जनाको दाहसंस्कार गरिएको छ । मृतकमध्ये ५३ वर्षीय तुलबहादुर र उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापालाई एउटै चितामा जलाइएको हो भने नाति सम्राट, नातिनी
KHASOKHAS