अर्घाखाँचीमा आरडिटी पोजेटिभ देखिएका एकजनाले गरे क्वारेन्टाइनमै आत्महत्या


प्रकाशित मिति : असार ३, २०७७ बुधबार

आरडिटी परीक्षणमा पोजेटिभ देखिएका अर्घाखाँचीको शितगंगाका एकजनाले आत्महत्या गरेका छन् । शितगंगा नगरपालिका-५, गल्दाको हरि माविको क्वारेन्टाइनमा बस्दै आएका स्थानीय ४५ बर्षीय देबबहादुर बिकले झुन्डिएर आत्महत्या गरेको रेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक माधब बुढाथोकीले बताए  ।

गत जेठ १० गते भारतबाट घर फर्किएका बि.क.को आरडिटी रिपोट पोजेटिभ आएपछि पिसिआर परिक्षणका लागि स्वाब संकलन गरी पठाइएको भए पनि रिपोर्ट भने आइनसकेको उनले बताए । गएराती क्वारेन्टाइन नजिकैको एक रुखमा झुण्डिएर आत्महत्या गरेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com