नेपाल

५ एयरलाइन्सले बन्द गरे नेपाल चीनबीचको उडान

कोरोनाभाइरसको सङ्क्रमणको क्रम बढेसँगै नेपाल आउने गरेकामध्ये पाँच वायुसेवा कम्पनीले हाललाई उडान बन्द गरेका छन्। एअर चाइना, सिचुवान, चाइना इष्टर्न, टिब्बेटियन एअर र हिमालयन एअरले नेपाल चीन विमान सेवा बन्द

पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्यासको बढ्यो

नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले जारी गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा एक–एक रुपैयाँ घटेको हो ।

लोकगायक बद्री पङ्गेनीलाई पितृशोक

लोकगायक बद्री पङ्गेनीलाई पितृशोक परेको छ । उनका पिता बोधराजको ७० वर्षको उमेरमा आज निधन भएको हो । काठमाडौँको धापासीबाट उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटामै निधन भएको परिवारले

हात्तीको आक्रमणबाट एकको मृत्यु

बर्दियाको राजापुर नगरपालिका–१० भगतपुर बस्ने एक जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । ८८ नम्बरको पिलरको सीमा जंगलमा खर काटी फर्केने क्रममा जंगली हात्तीको आक्रमणमा परी वर्ष ४९ का लक्ष्मीप्रसाद

भ्रमण वर्षः प्याराग्लाइडिङको विकास गर्दै सेना

साहसिक खेल प्याराग्लाइडिङको विकासमा नेपाली सेनाले चासो दिएको छ । आन्तरिक र बाह्य पर्यटकको प्रमुख आकर्षणका रुपमा रहेको यसलाई पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल विधाका रुपमा समावेश

सरकार सही गतिमा छः मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकार सही बाटोमा रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन

चामल बोकेको ट्रक पुलबाट खस्यो

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दुई नम्बर पुलबाट चामल बोकेको ट्रक खसेको छ । भैरहवाबाट चामल लिएर पोखरातर्फ जाँदै गरेको लु १ ख ६३४८ नम्बरको सो ट्रक इच्छाकामना गाउँपालिका– ५ मा आज बिहान

१७ जिल्लामा सिडिओ फेरिए (सूचिसहित)

गृह मन्त्रालयले १७ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रालयमा १७ सहसचिव र १७ जना उपसचिवको सरूवा गरेका

स्ववियु निर्वाचनमा भाग लिन्छौं : नेविसंघ

आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सक्रियरुपमा सहभागी हुने नेपाल विद्यार्थी संघ (नेविसंघ) को नयाँ नेतृत्वले स्पष्ट गरेको छ । नेविसंघका नवनियुक्त अध्यक्ष राजीव ढुङ्गानाले आफूहरुको

क्रिकेट रङ्गशाला निर्माणका लागि महायज्ञ सुरु

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग जुटाउन आइतबारदेखि सुरु श्रीमद्भागवत महापुराण एवं धनधान्याञ्चल महोत्सवको २२ बिधाका राष्ट्रिय खेलाडीहरुले उद्घाटन गरेका छन् । उनीहरुले रिमोटबाट पर्दा हटाएर औपचारिक रुपमा महायज्ञको शुभारम्भ

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com