नेपाल

कोरोनाले घट्यो सिकार – एक झारल र एक नाउर मारिने

कोरोना कहर हुन्थेन भने यतिबेला बागलुङको ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटकको चहल पहल हुन्थ्यो । तर, यस वर्षको पहिलो सिकार याम शुरु भइसके पनि हालसम्म विदेशी सिकारी आउन सकेका छैनन्

चिसो बढ्यो

काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन

संसद अधिवेशन बोलाएर यी ६ मुद्दामा छलफल गर्न बाबुराम भट्टराईको माग

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन माग गरेका छन् । अध्यक्ष भट्टराईले सत्तारुढ नेकपाको आन्तरिक किचलो उसैले छिनोफानो गरे पनि हालका लागि गम्भीर देखिएका विषयमा

पाला बनाउन व्यस्त छन् भक्तपुरका कुमाल समुदाय

नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । बजारमा तिहारको लागि आवश्यक सामाग्री भाइ मसला, फलफूल, सयमत्री र मखमली फूलको मालासँगै दियो बाल्ने पालाको समेत खपत र माग दिनानुदिन बढ्दो

धुम्बाराही बैठकको निष्कर्ष – ओलीलाई बैठक बोलाउन सामूहिक आग्रह गर्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अनौपचारिक सचिवालय बैठक सम्पन्न भएको छ । शुकबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले प्रधानमन्त्री एवम् नेकपा

नेपालमा थप २ हजार ९०९ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

नेपालमा थप २ हजार ९०९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार ९०९ जनामा कोरोना

तिहारपछि खुलामञ्चमा निःशुल्क खाना वितरण बन्द गरिने

तिहारपछि खुलामञ्चसहित राजधानीका खुला ठाउँमा निःशुल्क खाना वितरण बन्द गरिने भएको छ । शुक्रबार काठमाडौं महानगरपालिका र हाम्रो सानो प्रयास, हन्ड्रेड्स ग्रुप, गसिप क्वीन, हाम्रो टिम नेपाल, मानवी क्रिएटिभ एसोसियसनलगायतका

हुम्लामा चिसो बढ्यो, बाक्लो कपडाको खोजीमा स्थानीय

गत आइतबार रातिदेखि मौसममा फेरवदल आएसँगै हुम्लामा चिसो बढ्न थालेको छ । सोमबार बिहान सदरमुकाम सिमकोटको तल्लो क्षेत्रमा असिना पानी परेको थियो भने उच्च हिमाली क्षेत्रमा हिमपात समेत भएको थियो

पत्रकारलाई तलब नदिने सञ्चारगृहमा धर्ना दिइने

नेपाल पत्रकार महासङ्घले कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारको स–सम्मान पुनःबहाली र नियमित पारिश्रमिक दिलाउन पुनः आन्दोलन गर्ने भएको छ।  महासङ्घले कोभिड–१९ को समयमा काम गरेको तलब–भत्ता उपलब्ध गराउनुपर्ने, दशैं

कोरोना संक्रमित मनोज गजुरेलको अवस्था गम्भीर, आईसियूमा उपचार हुँदै

कोरोना संक्रमित चर्चित हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ। कात्तिक १० गते संक्रमण पुष्टि भएका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com