तिहारपछि खुलामञ्चमा निःशुल्क खाना वितरण बन्द गरिने


प्रकाशित मिति : कार्तिक २१, २०७७ शुक्रबार

तिहारपछि खुलामञ्चसहित राजधानीका खुला ठाउँमा निःशुल्क खाना वितरण बन्द गरिने भएको छ ।

शुक्रबार काठमाडौं महानगरपालिका र हाम्रो सानो प्रयास, हन्ड्रेड्स ग्रुप, गसिप क्वीन, हाम्रो टिम नेपाल, मानवी क्रिएटिभ एसोसियसनलगायतका अभियान–संघसंस्थाबिच भाइटीकाको भोलिपल्टदेखि सार्वजनिक स्थानमा निःशुल्क खाना नखुवाउने सहमति भएको हो ।

सहमतिअनुसार अबदेखि अभियन्ताहरुले स्थानीय पालिकाको समन्वयमा निश्चित स्थान पहिचान गर्नुपर्ने वा प्याकेटमा मात्र खाना वितरण गर्नुपर्ने छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोना भाइरसको आतंकका कारण सिर्जना भएको लकडाउनमा रोजगारी गुमाएका, मजदुर, असहाय र अशक्तलाई खुलामञ्च, पशुपतिलगायतका क्षेत्रमा अभियन्ताहरुले खाना खुवाउँदै आएका थिए । तर, महानगरले यसबाट संक्रमण फैलने खतरा हुने र फोहोर हुने भन्दै खाना वितरणमा अवरोध गर्दै आएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com