नेपाल

रहेनन् कांग्रेस नेता तिमिल्सिना

नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । कलेजका अनुसार गएराति ७७ वर्षका

स्थानीय वायुको प्रभाव : बिहीबारसम्म आंशिकदेखि सामान्य बदली

स्थानीय वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । आगामी बिहीबारसम्म प्रदेश नं १ ,२, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही

चिडियाखानामा रहेका गोरिल्लामा देखियो कोरोना संक्रमण

गोरिल्लामा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । अमेरिकास्थित सान डिएगो चिडियाखानामा रहेका दुईवटा गोरिल्लामा कोरोना संक्रमण देखिएको हो । चिडियाखानाका गर्भनर गामिन न्युसमले जारी गरेको विज्ञप्तिअनुसार गोरिल्लामा लक्षण नदेखिएका

युरोपेली बजार पुग्यो कर्णालीको अदुवा

विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो रु पाँच–१० मा बिक्री गर्दै आएका उनीहरुले हाल रु ३० देखि ७५ सम्ममा

नेपालमा थप ४८८ जनामा कोरोना संक्रमण, १० को मृत्यु

नेपालमा थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४८८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

थन्किएको सवारीसाधन परीक्षण गर्ने उपकरण प्रयोगमा ल्याइँदै

नेपालमा अहिलेसम्म सवारीसाधनको जाँच मानिसले (म्यानुअल) गर्दै आएकामा अब उपकरणका माध्यमबाट गरिने भएको छ । टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरले झण्डै एक दशक पहिले जडान गरेको उपकरण प्रयोगमा ल्याएर परीक्षण

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको र्‍यालीमा प्रहरीको हस्तक्षेप

पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । माल्यार्पणका लागि सहभागीहरु र्‍यालीसहित सिंहदरबार पश्चिम गेट तर्फ आउँदै गर्दा प्रहरीले

संसद विघटनको विषयमा सर्वोच्चले गर्ने निर्णयलाई स्वीकार्नुपर्छ : भण्डारी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले संसद विघटन संविधान विपरीत रहेको बताएका छन् । उनले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताउँदै संसद

सिनेमा हल खोल्न सरकारले दियाे अनुमति

सरकारले सिनेमा हलहरु खोल्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिनेमा हलहरु खोल्न दिने निर्णय गरेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस

माघीको तयारीमा जुटे थारु समुदाय

थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै थारु समुदायका मानिस अहिले यसको तयारीमा जुटेका छन् । पर्वको तयारीका लागि खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, जङ्गल गई दाउरा सङ्कलन गर्ने,

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com