नेपालबाहिरको नेपाल

टेक्सास यूलेस सिटी काउन्सिल सदस्यमा नेपाली मुलका पौडेल उम्मेदबार

अमेरिकी मुलधारको राजनीतिमा नेपाली मुलका अमेरिकी नागरिकहरुको प्रवेश तथा सक्रियता बढ्दो छ । नेपाली मुलका अमेरिकी नागरिकहरु यहाँको राजनीतिमा सक्रियता पूर्वक काम गरिरहेका छन् । यसैक्रममा अहिले अमेरिकाको टेक्सास राज्य

यो साता भारतमा मात्र कोरोना संक्रमणबाट २० नेपालीको मृत्यु, अधिकांश ५० वर्ष भन्दा कम उमेरका

– चिरन शर्मा यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत लगायतका विभिन्न

लङ आइल्याण्डको ‘ओयस्टर बे’को दक्षिण एशियाली सल्लाहकार समितिमा वास्तोला

न्युयोर्कको लङ आइल्याण्डमा रहेको ओयस्टर बेको दक्षिण एशियाली सल्लाहकार समितिको सदस्यमा लङ आइल्याण्डमा निवासी सामाजिक व्यक्तित्व विश्वराज वास्तोलालाई दक्षिण एशियाली सल्लाहकार समितिको सदस्य पदमा मनोनयन गरिएको छ । टाउन अफ

न्युयोर्क सिटी काउन्सिलमा नेपाली मुलका केसीको चुनावी अभियान तीब्र, १ लाख ८६ हजार डलर फण्डरेज

– किशोर पन्थी न्युयोर्क सिटी काउन्सिलमा पहिलो तथा एकमात्र नेपाली मुलका उम्मेदबार नवराव केसीको चुनावी अभियान तीब्र बनेको छ । न्युयोर्क सिटी काउन्सिल सदस्यमा डेमोक्रेटिक प्राइमरीका उम्मेदबार नवराज केसीले म्याच फण्डसहित

टेक्सासमा मारिएका व्यक्ति पोखराका रमेश थापा, आक्रमणकारी पक्राउ, १० लाख डलर धरौटी तय

टेक्सासमा एकजना नेपाली रमेश थापालाई गोली हानेर हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । २२ बर्षको फ्रान्सिस ओनियललाई बुधबार बेलुका साउथ इस्ट अष्टिनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पोर्चुगलबाट नेपाल जान हिडेका ११ नेपालीको टिकट नक्कली, टिकट बेच्ने एनआरएनए नेता निलम्बित

भोलिपल्ट नेपाल पुग्ने आशामा लगेज बोकेर पोर्चुगलको एयरपोर्ट पुगेका ११ जना नेपालीले आफू ठगिएको त्यतीबेला थाहा पाए, जतिबेला एयरलाईन्सका कर्मचारीले उनीहरुको टिकट नक्कली भएको जानकारी दिए । बोर्डिङ पास लिने

नेपाली समेतको सहभागितामा एशियनमाथिका घृणाबिरुद्ध न्युयोर्कमा प्रदर्शन, फिप्ना सहआयोजक

अमेरिकामा रंगभेदी र जातीभेदी गतिविधिहरू बढीरहेको तथा एशियन मुलुकका अमेरीकन नागरीकहरूमाथी घृणा र संघातिक आक्रमणका घटना बढिरहेको विरुद्ध न्युयोर्कमा नेपाली मूलका समेतको सहभागीतामा हजारौंको प्रदर्शन भएको छ । म्यानहाटनको फ्लोरी

पेन्सिलभेनियाबाट बेपत्ता रविन सुवेदी भेटिएनन्, गाडीबाट निस्केर तालमा पसेको भिडियो फुटेज

अमेरिकाको पेन्सिलभेनियाबाट एकसाता अगाडि बेपत्ता भएका नेपालीभाषी २१ बर्षका युवा रविन सुवेदी अहिलेसम्म फेला परेका छैनन् । उनी चढेको गाडी भने प्रहरीले शुक्रबार राती ११ बजेर ४० मिनेट जाँदा फेला

न्युयोर्क सिटी काउन्सिल चुनाव: नेपाली अमेरिकन मतदातासँग पहुँच कायम गर्दै उम्मेदबार

– किशोर पन्थी न्युयोर्क सिटी काउन्सिलको चुनावको प्राइमरी नजिकिदै गर्दा उम्मेदबारहरुको दौडधुप पनि बढेको छ । न्युयोर्क सिटी काउन्सिलको चुनावमा अल्पसंख्यक समुदायका मतदाताहरुको भोट समेत निर्णायक हुनसक्ने भएकाले उम्मेदबारहरुले नेपाली

नेपालबाट चोरिएका गणेश र बुद्धका मूर्ति न्युयोर्कबाट फिर्ता

– दीपक परियार (फोटो समेत) नेपालबाट चोरिएका गणेश र बुद्धका दुईवटा मूर्ति न्युयोर्कबाट फिर्ता गरिएको छ । मूर्तिका साथमा नेपालबाट चोरिएको टुडालको भाग समेत फिर्ता गरिएको छ । न्युयोर्क काउन्टीको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com