२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026

ताजा अपडेट

26,713 समाचार · पेज 47

१ चैत्र २०८२, आइतबार

अमेरिकाको रक्षा सहयोगी राष्ट्र अस्ट्रेलियाको घोषणा : स्ट्रेट अफ होर्मुज क्षेत्रमा जहाज नपठाउने

अस्ट्रेलियाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा आफ्ना जहाजहरू नपठाउने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहयोगी राष्ट्रहरूलाई उक्त…

१ चैत्र २०८२, आइतबार

स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा सहयोग नगरे नेटोको भविष्य संकटमा पर्न सक्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्न सहयोग नगरे नेटोको भविष्य संकटमा पर्न सक्ने चेतावनी…

३० फाल्गुन २०८२, शनिबार

मध्यपूर्व युद्धबारे सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाएको आरोपमा ५१ जना पक्राउ

इरानले मध्यपूर्वमा गरेको आक्रमणको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा पक्राउ पर्नेहरूको सङ्ख्या थपिँदै गएको छ। यसरी…

३० फाल्गुन २०८२, शनिबार

दूतावासमा आक्रमण भएपछि अमेरिकाले आफ्ना नागरिकलाई भन्यो: इराक तुरुन्तै छोड्

अमेरिकाले आफ्ना नागरिकहरूलाई इराक छोड्न पुनः चेतावनी दिएको छ। शनिबार बग्दादस्थित अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार भएपछि अमेरिकाले यो…

३० फाल्गुन २०८२, शनिबार

आपराधिक सजाय र ट्रम्प युगमा निर्वासन: प्लिया बार्गेनिङबारे महत्त्वपूर्ण जानकारी

ट्रम्प प्रशासन अन्तर्गत अमेरिकामा आप्रवासन कार्यान्वयनको स्वरूप अभूतपूर्व रूपमा कठोर बनेको छ। न्यूयोर्कस्थित आप्रवासन वकिल केशव राज सेडाइका…

३० फाल्गुन २०८२, शनिबार

इरानविरुद्ध अमेरिकी सैन्य कदमको समर्थनमा ह्वाइट हाउस बाहिर प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गरेको सैन्य आक्रमणको समर्थनमा ह्वाइट हाउसअगाडि प्रदर्शन भएको छ। इरान सरकारको विरोध गरिरहेका…

white and red flag on pole
३० फाल्गुन २०८२, शनिबार

अमेरिकालाई स्विट्जरल्यान्डले आफ्नो आकाश प्रयोग गर्न नदिने

स्विट्जरल्यान्डले मध्यपूर्वमा भइरहेको सैन्य कारबाहीसँग सम्बन्धित दुईवटा अमेरिकी उडानलाई आफ्नो आकाशमार्ग प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेको छ।…

३० फाल्गुन २०८२, शनिबार

इरानसँग तत्काल कुनै सम्झौताको सम्भावना नरहेको ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल कुनै पनि सम्झौता हुने सम्भावना नरहेको बताएका छन्। ट्रम्पका अनुसार इरान सम्झौता…

३० फाल्गुन २०८२, शनिबार

मोज्तबा खामेनीसहित १० नेताको खोजीमा अमेरिका, सूचना दिनेलाई १० मिलियन डलर पुरस्कार

अमेरिकाले इरानका १० जना वरिष्ठ नेताहरूको अवस्थाबारे सूचना दिने व्यक्तिलाई १० मिलियन डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ।…

२९ फाल्गुन २०८२, शुक्रबार

अमेरिकी केन्द्रीय बैंक विरुद्धको अनुसन्धान रोक्न ट्रम्प प्रशासनलाई अदालतकोआदेश

अमेरिकाको संघीय अदालतले न्याय मन्त्रालयद्वारा फेडेरल रिजर्भ (फेड) विरुद्ध सुरु गरिएको अनुसन्धान रोक्न आदेश दिएको छ। अमेरिकाको केन्द्रीय…