
प्यालेस्टिनी अधिकार कार्यकर्ता समेत रहेका महमूद खलीलले १०४ दिनको लामो हिरासतबाट मुक्त भएर परिवारसँग भेट गरेका छन । उनी कोलम्बिया विश्वविद्यालयका स्नातक र अमेरिकी स्थायी बासिन्दा पनि हुन् । उनलाई

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार राति घोषणा गर्दै इरानका तीनवटा मुख्य आणविक स्थलहरूमा अमेरिकी सेनाले शक्तिशाली हवाई आक्रमण गरेको पुष्टि गरेका छन्। यस आक्रमणले अमेरिकी विदेश नीति र मध्यपूर्वमा स्थितिलाई

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भ्वाइस अफ अमेरिका का सयौं पत्रकारलाई बर्खास्त गरेका छन । ट्रम्पको पछिल्लो कदमपछि अमेरिकी सरकारी सञ्चार संस्था लगभग बन्द नै भएको छ । राष्ट्रपति ट्रम्पको

अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी र साइबर कमान्डको नेतृत्वका लागि रक्षा मन्त्रालय पेन्टागनले प्रस्ताव गरेको नाम अगाडि बढाउन ह्वाइट हाउसले अस्वीकार गरेको छ । रक्षा मन्त्रालयले राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) र

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालय र ह्वाइट हाउसबीच सहमतिको हुनसक्ने बताएका छन । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मा उनले सक्रिय वार्ता भइरहेको दावी गरेका छन् । उनले संभावित

इरानले इजरायलको आक्रमण जारी रहँदा आफ्नो आणविक कार्यक्रममाथि वार्ता पुनः सुरु नगर्ने स्पष्ट पारेको छ । इजरायली रक्षा मन्त्री एयाल जामिरले इरानसँग “लामो समयसम्म संघर्ष” चल्ने चेतावनी दिएका हुन ।

अमेरिकी अपील अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लस एन्जलसमा पठाइएका नेसनल गार्ड सैनिकमाथि नियन्त्रण राख्न अनुमति दिएको छ। क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसम र स्थानीय अधिकारीहरूको आपत्तिको बाबजुद अदालतले यो अनुमति दिएको

अमेरिकी न्यायाधीशको आदेशपछि कोलम्बिया विश्वविद्यालयका स्नातक र कार्यकर्ता महमुद खलील धरौटीमा रिहा भएका छन । संघीय न्यायाधीशले कोलम्बिया विश्वविद्यालयका स्नातक तथा प्यालेस्टिनी समर्थक कार्यकर्ता महमुद खलीललाई धरौटीमा रिहा गर्न आदेश

अमेरिकाको डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्यूरिटी (डीएचएस) ले कांग्रेसका सदस्यहरूद्वारा गरिने आइस कार्यालयहरूको भ्रमणमा नयाँ सीमाहरू लागू गरेको छ। पछिल्लो समय केहि डेमोक्र्याटिक सांसदहरूलाई लगाइएको रोक लगाउदै पक्राउ समेत गरिएपछि यी

अमेरिकाको टेक्सासमा परीक्षणको क्रममा स्पेसएक्सको रकेट विस्फोट भएको छ । विस्फोटपछि ठूलो आगोको गोला आकाशमा देखिएको थियो । बुधबार राति स्पेसएक्स को रकेट टेक्सासमा परीक्षणको क्रममा विस्फोट भएको हो ।
KHASOKHAS