अमेरिकी अध्यागमन टिप्स

अमेरिकी नागरिकता नयाँ डिजाइनमा, पहिले लिएकाले के गर्ने ?

अमेरिकी सरकारले मंगलबारदेखि नयाँ डिजाइनको नागरिकताको प्रमाणपत्र जारी गर्न सुरु गरेको छ । जालसाजीबाट जोगिनका लागि ८ प्रकारका अमेरिकी नागरिकताका प्रमाणपत्रहरु नयाँ डिजाइनकासाथ जारी गर्न सुरु गरिएको हो । प्राकृतिकरणको

डिभीको लागि छनौट हुनुभएन ? कन्फर्मेशन नम्बर नफ्याक्नुहोस्

सन् २०१९ को डिभी लोटरीका लागि छनौट भए नभएको चेक गर्दा छनौट नभएको विवरण प्राप्त गरेपनि आफ्नो कन्फर्मेशन नम्बर सन् २०१९ को सेप्टेम्बर ३० सम्म आफैसँग राख्नुपर्छ । आफूलाई डिभी

ग्रिनकार्ड आएन ? धेरै नकुरेर अपनाउनुहोस् यी पाँच तरिका

यदि तपाईले ग्रिनकार्ड, अमेरिकी नागरिकता वा अन्य सुविधाका लागि अमेरिकी सरकारको युएससीआईएसमा आवेदन दिनुभएको छ तर त्यसबारे निर्णय हुनमा युएससीआईएसले तोकेको भन्दा धेरै समय लागेको छ भने तपाईले छिटो निर्णय

ग्रिनकार्ड पाउन कुन सर्भिस सेन्टरबाट कति समय ?

अमेरिकी सरकारको युएससीआईएसले हरेक १५ दिनमा अपडेट गर्नेगरी ग्रिनकार्ड र अन्य आवेदनका लागि लाग्ने अवधि सहज तरिकाले हेर्न सकिने प्रणाली विकाश गरेको छ । जस अन्तरगत खसोखासका पाठकका लागि हामीले

एसाइलम आवेदन दिनेलाई पूर्व एसाइलम अफिसरका टिप्स

आर्लिंटन एसाइलम अफिसमा सन् २०१४ देखि सन् २०१७ सम्म सिनियर एसाइलम अफिसरका रुपमा कार्यरत हैदी बोआसले एसाइलम गर्न चाहनेहरुलाई विभिन्न टिप्सहरु दिएकी छिन् । उनी हाल मेरिल्याण्डमा कानुन व्यवसायीका रुपमा

अमेरिकी ग्रिनकार्ड वा अन्य आवेदनका लागि लामो समय लाग्यो ? भर्नुहोस् यो फर्म

अमेरिकी ग्रिनकार्ड, नागरिकता वा अन्य आवेदनका लागि युएससीआईएसले तोकेको भन्दा लामो समय लागेमा अनलाइनमार्फत नै विशेष अनुरोध गर्न युएससीआईएसले आवेदकलाई प्रोत्साहित गरेको छ । त्यस्तो अनुरोध आवेदकले सामान्य तरिकाले अनलाइनमार्फत

अब यसरी चेक गर्नुहोस् अमेरिकी ग्रिनकार्ड पाउन लाग्ने अवधि

अमेरिकी सरकारकै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अन्तरगतको अफिस अफ इन्स्पेक्टर जनरलले युएससीआईएसबाट प्रकाशित ग्रिनकार्ड आवेदनको प्रकृयाका लागि लाग्ने अवधि अवास्तविक रहेको बताएलगत्तै युएससीआईएसले प्रकृयाको अवधिमा अपडेट गरेको छ । नयाँ

युएससीआईएसले अधिकांश फर्मशुल्क क्रेडिट कार्डबाट पनि लिने

अब युएससीआईएसलाई आवेदनबापत तिर्नुपर्ने अधिकांश शुल्क क्रेडिट कार्डबाट पनि तिर्न सकिने भएको छ । बुधबार युएससीआइएसले अधिकांश फर्मको शुल्क क्रेडिट कार्डबाट समेत लिने घोषणा गरेको हो । ट्राभल डकुमेन्ट, ग्रिनकार्डदेखि

एसाइलमको नयाँ नियमका दुई फाइदा, दुई बेफाइदा

अमेरिकी सरकारको युएससीआईएसले ल्याएको एसाइलम अन्तरवार्ताको नयाँ नियमले कैयनलाई फइदा गर्नेछ भने कैयनलाई बेफाइदा हुनेछ । युएससीआईएसले अन्तरवार्ताको मिति तय गर्दा सबैभन्दा पछाडि फाइल गरिएका एसाइलमका आवेदनको अन्तरवार्ता सुरुमा गर्नेगरी

‘टीपीएसमा हुनेले १ बर्ष नाघेपनि एसाइलम फाइल गर्न सक्छन्’- सेडाई (भिडियो)

अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी केशवराज सेडाईले टीपीएसमा हुने नेपालीहरुले अमेरिका आएको १ बर्ष नाघेको भएपनि एसाइलम फाइल गर्नसक्ने जानकारी दिनुभएको छ । तर त्यसका लागि टीपीएस प्राप्तकर्ताले अमेरिका आएको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com