इमिग्रेशन

नेपालीको स्वस्थ्यमा भन्दा रक्सी –चुरोटमा धेरै खर्च

नेपालीले शिक्षा र स्वास्थ्यमा भन्दा चुरोट र रक्सीमा बढी खर्च गर्ने गरेका छन् । एक वर्षमा एकजना नेपालीले स्वास्थ्यका लागि गर्ने खर्चभन्दा धुम्रपान र मद्यपानमा गर्ने खर्च बढी छ ।

अख्तियारले भन्यो –नेतामाथि अनुसन्धान भएकै छैन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक दलका कुनै पनि नेतामाथि भ्रष्टाचार अभियोगमा अनुसन्धान अघि नबढाइएको प्रस्ट पारेको छ । प्रमुख आयुक्त लोकमानसिंह कार्कीले दलका शीर्ष नेताहरूमाथि समेत भ्रष्टाचार अभियोगमा अनुसन्धान थालेका

अयोग्य लडाकुको कब्जामा माओवादी कार्यलय

बर्हिगमित पूर्वलडाकुले माओवादी केन्द्रको केन्द्रीय कार्यलय पेरिसडाँडा नियन्त्रणमा लिएका छन्। सोमबार दिउँसो १ बजेबाट उनीहरुले अनिश्चित कालका लागि पार्टी कार्यलय नियन्त्रणमा लिएका हुन । राज्यले आफुहरुमाथि लागाएको ‘अयोग्य ’को बिल्ला

घेराबन्दीमा प्रधानमन्त्री प्रचण्ड

आफ्नो नेतृत्वमा सकारका गठन भएको एक सय दिन नपुग्दै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चौतर्फी घेराबन्दीमा परेका छन् । आफ्नो सचिवालय, पार्टीका तर्फबाट मन्त्री भएका नेता, पार्टी

३२ लाख एटीएम ह्याकरको निसानामा

करिब ३२ लाख एटीएम कार्ड अन्तर्रा्ष्ट्रिय ह्याकारको निसानामा परेका छन् । अन्तर्रा्ष्ट्रिय गिरोहले अधिकांश नेपाली प्रयोगकर्ताको पिन कोर्ड ह्याक गरिसकेको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले

लोकमानलाई महाभियोग लागेपछि किन डरायो अख्तियार ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न राजनीतिक दलका नेताहरुमाथि छानबीन नगरेको बताएकाे छ ।  अख्तियारले सोमबार एक विज्ञप्ती जारी गरेर सञ्चारमाध्यममा आएका सामग्रीहरुमा सत्यता नरहेको दाबीसहित भनेको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान

अमेरिकामा भएको दुर्घटनामा गुल्मीका चारजनाको मृत्यु र दुई घाइते

-विजय थापा अमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामिण क्षेत्र जेफर्सन काउन्टीमा भएको  कार दुर्घटना  घटनास्थल मै चार जना नेपालीको दुखद निधन भएको  छ । उक्त कारमा सवारी ६ जना मध्ये २ जनाको

दुवै उम्मेदवार निर्णायक राज्यमा केन्द्रित

अमेरिकाको राष्ट्रपतीय चुनाव आउन दुईदिन मात्रै बाँकी रहँदा दुवै उम्मेदवार हिलरी क्लिन्टन र डोनल्ड ट्रम्प मुख्य राज्य फ्लोरिडामा आफ्नो पक्षमा मत जुटाउन लागि परेका छन्। फ्लोरिडापछि उनीहरुले निर्णायक हुने राज्यहरुमा

पूर्वगृहमन्त्रीको शव अझै भेटिएन

डेढ महिनाअघि जिप दुर्घटनामा परी त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री तथा मुख्यसचिव माधवप्रसाद घिमिरेको शव पानी बाहिरको सतहमा खोज्न थालिएको छ । जीप दुर्घटनापछि बेपत्ता भएका उनको उद्धार तथा खोजीका लागि

बेवारिसे मस्यौदाले रन्कियो राजनीति

संविधान संशोधन गर्न तयार ‘मस्यौदा’ले आइतबार दिनभर राजनीतिक मञ्चदेखि सामाजिक सञ्जाल ततायो । तर, त्यो ‘मस्यौदा’को जिम्मा लिने कोही भएनन् । सरकारले दलहरूबीच छलफल चलिरहेकाले मस्यौदा तयार गर्ने वेला नै

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com