Follow @khasokhasmag

लोकमानलाई महाभियोग लागेपछि किन डरायो अख्तियार ?


प्रकाशित मिति : कार्तिक २२, २०७३ सोमबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न राजनीतिक दलका नेताहरुमाथि छानबीन नगरेको बताएकाे छ ।  अख्तियारले सोमबार एक विज्ञप्ती जारी गरेर सञ्चारमाध्यममा आएका सामग्रीहरुमा सत्यता नरहेको दाबीसहित भनेको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न व्यक्तिहरुलाई कारबाहीको दायरमा ल्याएको भन्दै सार्वजनिक पद धारण गरेका केहि व्यक्तिलाई लक्षित गरी काल्पनिक सूचि सहित कतिपय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा प्रकाशित सामग्रीप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेकाे विज्ञप्तिकाे पूर्णपाठ :

14956416_728312973984688_8682320697315879094_n

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com