इमिग्रेशन

बिस्केट जात्रा, हेर्नुस् १० तस्वीर

दीपेन्द्र ढुंगाना/नयाँ वर्षको स्वागतसँगै सुरु भएको नेवारी समुदायको बिस्केट जात्रा आज काठमाडौंको टोखमा निकै  उत्साह पूर्वक मनाइयाे ।

तङ्रिदै बिद्यालय शिक्षा

दीपक अर्याल/भूकम्प प्रभावित क्षेत्रका बिद्यालयहरू पुन आफ्नो लयमा प्रबेश गरेका छन् । तथापि सबै बिद्यालयहरूको भौतिक संरचना तयार भई नसकेका कारण स्थानीय बिद्यालयको पठनपाठन अस्थायी टहरामा भईरहेको छ । जिल्ला

आचारसंहिता पालनाबारे सञ्चारमाध्यमले विशेष हेक्का राख्नुपर्छःडा यादव

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय पक्षलाई थप सुदृढ तुल्याएर आमसञ्चारमाध्यमका बीचमा रेडियो नेपाललाई प्रतिस्पर्धी र अब्बल तुल्याउन आवश्यक रहेको बताउनुभएको छ । ‘स्थानीय तह निर्वाचन

निर्वाचनमा सबै दल सहभागी हुने वातावरण बनाउन राज्य व्यवस्थाको निर्देशन

आगामी निर्वाचनमा सबै दल सहभागी हुने वातावरण निर्माण गर्न सरकारलाई  व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले निर्देशन दिएको जनाईएको छ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी र निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल

मधेसी मोर्चाद्वारा अनिश्चितकालिन आम हडतालको घोषणा

स्थानीय तहको चुनावको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले बैशाख १६ नेपाल बन्दको घोषणा गरेको छ । कुनैपनि हालतमा चुनाव हुन नदिने अठोट मोर्चाका नेताहकरुले गरेका छन् ।

विश्वकी सबैभन्दा वृद्ध महिलाको इटलीमा निधन

विश्वकी सबैभन्दा वृद्ध महिलाको ११७ वर्षको उमेरमा इटलीमा निधन भएको छ। सन् १८९९ को नोभेम्बर २९ मा इटलीको पीडमन्टमा जन्मीएकी एम्मा मोरानोको उत्तरी इटलीस्थित भरबान्यामा रहेको आफ्नै घरमा निधन भएको

सिन्दुर जात्राले रंगियो थिमी (फोटाे फीचर)

दीपेन्द्र ढुंगाना/ मध्यपुर थिमी क्षेत्रमा ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ । बिस्केट जात्राको अवसरमा मध्यपुर थिमीमा

किन कर तिर्दैनन् निर्माण व्यवसाय ?

जिल्ला समन्वय समिति गोरखाको आन्तरिक आय रु ८७ लाख छ । नदी घाटमा लगाइएको नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) ठेक्का, काठ बेचबिखन, विभिन्न भौतिक संरचना निर्माणबापत र ग्रामीण सडकका पटके

अझै,जोखिम घरमै बस्न बाध्य छन् भूकम्पपीडित

चितवनको विकट क्षेत्रमापर्ने साविक सिद्धी गाविसको सिन्थी गाउँका ७८ वर्षका भीमबहादुर मगरका परिवार भूकम्पले भत्काएको जोखिमघरमै बस्न बाध्य छन् । भूकम्पले घरको भित्ता लडाएको छ र चोटाको एकापट्टिको पाखासमेत छैन

अध्यक्ष नहुँदा एमाले अनिर्णित

पार्टीका अध्यक्ष केपी शर्मा ओली विदेश रहेका कारण नेकपा (एमाले) को आइतबारका लागि तय भएको केन्द्रीय कमिटीको आठौँ बैठक स्थगित भएको छ । स्थानीय तह निर्वाचनका लागि घोषणापत्रलाई अन्तिम रुप,

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com