इमिग्रेशन

मुख्य पद नदिए आन्दोलन गर्ने दलित अगुवाको चेतावनी

आसन्न स्थानीय तहको चुनावमा जिल्लामा प्रतिनिधित्व गर्दैआएका दलित अगुवाले वडापालिका, गाउँपालिका र नगरपालिकाको मुख्य पदमा लड्न नपाउने भएका छन् । लामो समयदेखि दलितका हकअधिकार र दलितमाथि हुने अन्यायका विरुद्ध वकालत

फ्रान्समा आप्रवासन सम्बन्धी नयाँनीति ल्याउने

फ्रान्सको राष्ट्रपतीय निर्वाचनका उम्मेदवारमध्येकी एक मुख्य प्रतिस्प्रधी अति दक्षिणपन्थी नेता मारिन ल पेनले आफूले देशमा सबै कानुनी आप्रवासन सम्वन्धि नयाँ नितिहरु ल्याउने बताएकी छन्। उनि आगामी आइतबार हुने पहिलो चरणको

कार्यबहाक राष्ट्रपति र कार्यबहाक राजदूतबीच भेटवार्ता

कार्यबहाक राष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिस र अमेरिकाका कार्यबहाक राजदूत माइकल गोञ्जालेसले शिष्टाचार भेट गर्नुभएको छ । आज (मंगलबार) अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा कार्यबहाक

प्रचण्डलाई काठमाडौंमा मेयर हुने रहर

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय सरकारको चुनाव भएकाले यसलाई कम नआँक्न नेताहरुलाई आग्रह गरेका छन् । मंगलबार पार्टीको प्रदेश नम्बर ३ को बैठकलाई सम्बोधन गर्दै पार्टी

स्थानीय तह निर्वाचनबारे भारतको गम्भीर चासो

भारत सरकारले नेपालमा आगामी बैशाख ३१ गतेका लागि तय स्थानीय तह निर्वाचनबारे गम्भीर चासो राखेको छ । संविधान जारी गर्दा र भएपछिका दिनमा नेपालको राजनीतिमा प्रत्यक्ष चासो राखेको नरेन्द्र मोदी

विकास गर्ने नेतालाई भोट,पत्रकार पनि चुनाव लड्दै

पार्टीका लोकप्रिय नेता भन्दा पनि जनताको मन जित्ने विकासवादी नेतालाई उम्मेदवार बनाउन जाजरकोटवासीले दलहरुलाई आग्रह गरेका छन् । पार्टीको निर्देशन भन्दा पनि जनताको मतको कदर गर्नेलाई हामी समर्थन गर्ने मनसायमा

पोर्चुगलको राजधानी लिस्बोनमा प्लेन दुर्घटना ,पाँचको निधन

पोर्चुगलको राजधानी लिस्बन नजिकै लिडिल सुपरमार्केटमा स्विस विमान दुर्घटना हुदा आज पाँच जनाको मृत्यु भएको छ भने कैयन घाइते भएका छन् । विमानमा सवार चार जना मध्ये एक पाइलट, तिन

नयाँ वर्षमा पर्यटकै पर्यटक

नयाँ वर्ष २०७४ को अवसरमा वैशाखको पहिलो तीन दिनमा विश्व शान्तिको मुहान लुम्बिनीमा झन्डै तीन लाख पर्यटकले अवलोकन गरेका छन् । विश्व प्रसिद्ध लुम्बिनीको अवलोकन, भ्रमणका लागि स्वदेशी तथा विदेशी

चर्को आलोचनापछि शुक्रबारको सार्वजनिक विदा फिर्ता

आइतबार राष्ट्रपति विद्या भण्डारी पहिलो विदेश भ्रमणमा जाँदा र फर्किदा सार्वजनिक विदा दिने निर्णयको चर्को आलोचनापछि सरकारले शुक्रबारको सार्वजनिक विदा फिर्ता लिएको जनाईको छ । गृह मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति

मुलुककै पहिलो पाठशाला भूकम्प गएको दुई वर्षपछि पनि टहरामै पठनपाठन

विनाशकारी भूकम्पले क्षति पुर्याएका राजधानीका अधिकांश विद्यालय पुनःनिर्माण नहुँदा बालबालिका अझै टहराभित्र आफ्नो पढाइलाई निरन्तरता दिन बाध्य छन् । भूकम्पले विद्यालय रहेको भवन भत्किएपछि नयाँ भवन निर्माण हुन नसक्दा मुलुककै

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com