
स्वतन्त्रता दिवसको भोलिपल्टै बिहिबार विहान लगातार तीनवटा ट्वीट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै लामो प्रकृयाविनै शरण खोज्ने र कागजपत्रविहिनलाई देशनिकाला गर्ने कानुन पारित गर्न संसदलाई आग्रह गरेका छन् ।

फक्स न्युजमा प्रकाशित एउटा शंकास्पद रिपोर्टमा ओबामा प्रशासनले इरानसँगको सम्झौताको बेलामा २५ सय इरानीहरुलाई अमेरिकी नागरिकता दिएको दाबी गरिएको छ । एकजना इरानी नेता तथा सांसदलाई उद्धृत गर्दै नागरिकता पाउनेहरु

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसका महान्यायाधिवक्ता जेफ सेसनले अध्यागमनबारेका कैयन पूराना निर्देशिकाहरु आउटडेटेड र अनावश्यक रहेको भन्दै खारेज गरिदिएका छन् । जसमा एसायली र रिफ्युजीहरुलाई काम गर्ने अधिकारबारे रोजगारदाताले जान्नुपर्ने

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका आउनेहरुले एसाइलम आवेदन दिन नपाउने नियमको तयारी गसररहेको छ । यस्तो नियम लागु भएमा अमेरिकी अध्यागमन कानुनमा नाटकीय परिवर्तन

भोलि फोर्थ जुलाई । अर्थात् अमेरिकाको २४२ औं स्वतन्त्रता दिवस । २४२ बर्ष अगाडि ब्रिटिस साम्राज्यको भागको रुपमा नरहेको भन्दै छुटट्ै देशका रुपमा संयुक्त राज्य अमेरिकाको घोषणा गरिएको थियो ।

– किशोर पन्थी केही दिन अगाडि एकजना भारतीय बलजिन्दर सिंहको अमेरिकी नागरिकता खोस्ने फैसला गर्यो अमेरिकी अदालतले । न्युजर्सीको जिल्ला अदालतका न्यायाधिसले सिंहको अमेरिकी नागरिकताको प्रमाणपत्र खारेज गर्दै उनलाई ग्रिनकार्ड

अमेरिकी सरकारको युएससीआईएसले जालसाजी गरेर अमेरिकी नागरिकता लिनेहरुको नागरिकता खोस्न टास्क फोर्स बनाउन लागेको छ । निर्देशक एल फ्रान्सिस सिसेनाले गरेको घोषणा अनुशार यस्तो टास्क फोर्स बनाइन लागेको हो । जालसाजी

युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले शरण खोज्नेहरुका सन्दर्भमा अमेरिकी सरकारकै नियम मिचेको भन्दै वासिंटन डिसीका संघीय न्यायाधिसले आदेश जारी गरेका छन् । न्यायाधिस जेम्स बोसबर्गले आइसका फिल्ड अफिसहरुलाई निर्देशन

अमेरिकामा विद्यार्थी भिसामा आउनेहरुको सन्दर्भमा गैरकानुनी उपस्थीतिबारे परिवतर्न हुँदै गरेको नयाँ नियम के हो ? विद्यार्थी भिसामा अमेरिका आएका वा आउन चाहेका सबैले अवश्य हेरौं ।

अमेरिकामा विद्यार्थी भिसामा आएर समर लगायतका विदामा वा पढ्दा पढ्दै नगदमा काम गरेको पत्ता लागेमा पहिले चेतावनीपछिमात्र पनि छाडिन्थ्यो । अब देशनिकाला गरेर ३ देखि १० बर्षसम्मको प्रतिबन्ध लगाइने भएको
KHASOKHAS