अमेरिकामा विद्यार्थी भिसामा आएर नगदमा काम गर्नेलाई देशनिकाला र १० बर्षसम्मको प्रतिबन्ध लगाइने


प्रकाशित मिति : असार १८, २०७५ सोमबार

अमेरिकामा विद्यार्थी भिसामा आएर समर लगायतका विदामा वा पढ्दा पढ्दै नगदमा काम गरेको पत्ता लागेमा पहिले चेतावनीपछिमात्र पनि छाडिन्थ्यो । अब देशनिकाला गरेर ३ देखि १० बर्षसम्मको प्रतिबन्ध लगाइने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com