इमिग्रेशन

१८० दिनभन्दा कम भिसा ओभरस्टे हुनेलाई समेत २ बर्ष जेल हाल्ने रिपब्लिकन प्रस्ताव

अमेरिकामा कुनै पनि गैरआप्रवासी भिसामा आएर भिसाको अवधि सकिएपछि ओभरस्टे हुनेहरुलाई जेलहाल्ने सम्मको विधयेकको प्रस्ताव अमेरिकी संसदमा गरिएको छ । अमेरिकाको ११६ औं संसदमा ल्याइएको उक्त विधयेकको कोस्पोन्सर १० जना

ट्रम्प कार्यकालका २ बर्षमा अध्यागमनका ५ प्रभाव संख्यामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेको आइतबार २ बर्ष पूरा भएको छ । यो अवधिमा आप्रवासीहरुमा परेको प्रभाव संख्यामा यस्तो छ । २४ ट्रम्प कार्यकालमा अमेरिकी अध्यागमन हिराशतमा २४ जना

अमेरिकी ड्राइभिङ लाइसेन्स हुनेले नेपालमा गाडी चलाउन परे के गर्ने ?

अमेरिकी ड्राइभिङ लाइसेन्स हुनेले नेपालमा गाडी चलाउनु परेमा नेपालकै ड्राइभिङ लाइसेन्स लिनुपर्छ । तर त्यसका लागि लिखित र प्रयोगात्मक परीक्षाहरू दिनुपर्दैन । नेपाली कानुन अनुसार नेपालभित्र सवारी साधन चलाउन अमेरिका

अमेरिकी नागरिक वा ग्रिनकार्ड हुनेले नेपालमा नेपालीसँग विवाह गर्दा जान्नुपर्ने कुरा

नेपालमा विवाह गर्न इच्छुक अमेरिकी नागरिक वा ग्रिनकार्ड हुनेले नेपाल सरकारको विवाहसम्बन्धी नियम पालना गर्नुपर्ने हुन्छ, अनि मात्र विवाह वैधानिक ठहरिनेछ । नेपालमा विवाहसम्बन्धी कानुन र प्रक्रिया केही जटिल हुनसक्छ

ग्रिनकार्डका लागि नक्कली विहे गरेको आरोपमा श्रेष्ठलाई साढे २ लाख डलर जरिवाना र ५ बर्ष जेल सजाय हुनसक्ने

ग्रिनकार्डको लागि १३ हजार डलरमा नक्कली विहे गरेको अभियोगमा अमेरिकामा एकजना नेपाली फन्दामा परेका छन् । क्यालिफोर्निया निवासी २७ बर्षका इलोभ श्रेष्ठले गतबर्षको समरमा एकजना महिलालाई १३ हजार डलर तिर्ने

ट्रम्पको अध्यागमन प्रस्ताव स्थायी समाधान नभएको भन्दै डेमोक्र्याट्सहरूबाट तत्काल अस्वीकार

सरकार शटडाउन अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव डेमोक्र्याट्सहरूले तुरुन्तै अस्वीकार गरेका छन् । प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पको प्रस्ताव स्थायी समाधानका लागि नभएको भन्दै अस्वीकार गरेकी छिन् ।

डाका र टीपीएस होल्डरलाई नागरिकताको बाटोमा लगे कति नेपाली लाभान्वीत ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमानामा पर्खाल लगाउने विषयमा डेमोक्र्याटहरु समहत भएमा आफूहरु डाका र टीपीएस होल्डरलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने विषयमा सहमत हुने प्रस्ताव गर्ने भएका छन् । शनिबार दिउसो

डाका र टीपीएस हुनेलाई नागरिकताको बाटोमा लैजाने प्रस्ताव गर्दै ट्रम्प, विशेष सम्बोधन ४ बजे

आज दिउसो ४ बजे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्ने सम्बोधनमा सिमानामा पर्खाल लगाउने विषयमा डेमोक्र्याटहरु सहमत भएमा आफूहरु डाका र टीपीएस होल्डरलाई अमेरिकी नागरिकताको बाटोमा लैजान तयार रहेको प्रस्ताव गर्ने

एसाइलम स्वीकृत भएको कतिसमय पछि मैले ग्रिनकार्ड पाउनसक्छु ?

एसाइलम स्वीकृत भएको कतिसमय पछि मैले ग्रिनकार्ड पाउनसक्छु ? तपाईको एसाइलम स्वीकृत भएको मितिले एकबर्षपछि तपाईले ग्रिनकार्डका लागि आवेदन दिनसक्नुहुनेछ । तर तपाई भौतिकरुपमा अमेरिकामा एकबर्ष बसेको हुनुपर्छ । यो

टीपीएसमा रहेको मैले ग्रिनकार्डवाहकसँग विवाह गरेर ग्रिनकार्ड पाउन सक्छु ?

मेरो टीपीएसको स्टाटस छ । के मैले अमेरिकी ग्रिनकार्डवालासँग विवाह गरेर ग्रिनकार्ड पाउन सक्छु ? ग्रिनकार्डवालासँग विवाह गरेर तत्कालै ग्रिनकार्ड पाउने सम्भावना हुँदैन । किनभने ग्रिनकार्डको दम्पत्तिका लागि भिसा करेन्ट

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com