
डिभी आवेदन दिंदा विवाहितले दम्पत्तिको विवरण समेत भर्नुपर्छ भने सन्तान हुनेहरुले २१ बर्षभन्दा कम उमेरका सबै सन्तानको विवरण उल्लेख गर्नुपर्छ । आफूसँगै अमेरिका नआउने भएतापनि उनीहरुको विवरण डिभी भर्दा उल्लेख

अमेरिकामा अदालतबाट एसाइलम स्वीकृत हुनेमा नेपालीहरु टपटेनमा परेका छन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुशार गतबर्ष अर्थात् आर्थिक बर्ष २०२१ मा १४३ जना नेपालीहरुको एसाइलम आवेदन अमेरिकाको अध्यागमन अदालतबाट

युएसीआईएसबाटै एसाइलम स्वीकृत हुनेमा नेपालीहरुको संख्या निकै कम रहेको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार युएससीआईएसबाट एसाइलम स्वीकृत हुने नेपालीको संख्या २०२१ मा जम्मा १९ रहेको छ

अमेरिकाको अध्यागमन एजेन्सी युएससीआईएसको सम्पर्क केन्द्रमा सम्पर्क गर्न निकै मुस्किल हुने गरेको सेवाग्राहीहरुको गुनासो छ । यसैलाई मध्यनजर गरेर युएससीआईएसले सम्पर्क केन्द्र सहित एजेन्सीमा झण्डै ४४ सय पदपूर्ति गर्दैछ ।

अमेरिकामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आर्थिक बर्ष २०२३ का लागि थप झण्डै ६५ हजार अस्थायी गैर कृषि कामदारका भिसा उपलब्ध गराउने घोषणा गरेको छ । यी भिसाहरु सामान्यतया प्रत्येक आर्थिक

अमेरिकामा एसाइलम फाइल गरेका र टीपीएसमा रहेका निश्चित मापदण्डसहितका नेपालीहरुले पनि डिभी लोटरी भर्न सक्छन् भने उनीहरु डिभी लोटरी परेमा स्टेटस एड्जस्ट गरेर ग्रिनकार्डका लागि योग्य हुनेछन् । यदि कुनै

नोभेम्बर ७ देखि युएससीआईएसले एसाइलम र वर्क परमिटको फर्मको नयाँ संस्करण लागु गरेको छ । एसाइलमका लागि फर्म आई ५८९ र वर्क परमिटका लागि फर्म आई ७६५ को जुलाई २६

सेप्टेम्बर ८ अघि प्राथमिकता मिति हुने कम दक्षता हुने रोजगारमा आधारित तेश्राो श्रेणीका अन्उय कामदारले नोभेम्बरमा पनि ग्रिनकार्ड फाइल गर्न पाउने भएका छन् । झण्डै साढे ३ बर्षदेखि ग्रिनकार्ड फाइल

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको भिसा बुलेटिन अनुशार डिसेम्बरका लागि नेपालीहरुको केस नम्बर थपेर १७ सय बनाइएको छ । अर्थात् १७ सयसम्म केस नम्बर हुने

ग्रिनकार्ड लगायत युएससीआईएसमा अध्यागमन सुविधाका लागि आवेदन दिंदा कागजातको फोटोकपीमात्र बुझाउन युएससीआईएसले स्मरण गराएको छ । आवेदन निर्देशिकामा मागेको अवस्थामामात्र ओरिजिनल कागजात बुझाउनुपर्ने र अन्य अवस्थामा फोटोकपीमात्र बुझाउन युएससीआईएसले सुझाव
KHASOKHAS