इमिग्रेशन अपडेट

ट्रम्पका एकसय दिन : कम्तीमा ४५ नेपालीलाई देशनिकालाको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकसयदिनको कार्यकालका क्रममा अमेरिकाबाट कम्तीमा ४५ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका छन् । यो एकसयदिनमा देशनिकालाका लागि अदालतमा मुद्दा दायर गरिएका नेपालीहरु ३ सय ५० बढी

यो नम्बरबाट फोन आयो ? कुनै सुचना नदिनुहोला

८०० ३२३ ८६०३ । यो नम्बर हो अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अन्तरगत अफिस अफ इन्सपेक्टर जनरलको । तर यो नम्बरबाट फोन आएमा कुनै सुचना नदिन अमेरिकी सरकारको डिपार्टमेन्ट

सानो गल्ती लुकाउनेको समेत नागरिकता खोस्ने पक्षमा अमेरिकी ट्रम्प सरकार

एकपटक प्राप्त गरिसकेको अमेरिकी नागरिकता विभिन्न बहानामा खोस्न सक्ने ट्रम्प सरकारको कठोर नीतिबारे बहस भइरहदा अमेरिकी नागरिकता प्राप्त गरिसकेकाहरु पनि शशंकित हुन थालेका छन् । ट्रम्प सरकारका वकिलले सर्वोच्च अदालतमा

मार्चमा मात्र २० जना नेपालीलाई अमेरिकाबाट देशनिकालाको आदेश, १४१ बिरुद्ध मुद्दा

– किशोर पन्थी मार्च महिनामामात्र अमेरिकाबाट २० जना नेपालीहरुले देशनिकालाको आदेश पाएको तथ्यांक खसोखास साप्ताहिकले प्राप्त गरेको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक अनुशार ट्रम्प कार्यकाल सुरु भइसकेपछि

यसरी आफै दिनुहोस् दाजुभाई र दिदीबहिनीको ग्रिनकार्डका लागि आवेदन

यदि तपाईको उमेर २१ बर्ष पूरा भइसकेको छ र तपाईसँग अमेरिकी नागरिकता छ भने तपाईले आफ्ना दाजुभाई दिदीबहिनीहरुको अमेरिकी ग्रिनकार्डका लागि फाइल गर्न सक्नुहुन्छ । १ – सुरुमा आई १३०

काठमाडौंको अमेरिकी दूतावासमा भिसा अप्वाइन्टमेन्ट फेरी ‘असामान्य’

काठमाडौंमा रहेको अमेरिकी दुतावासमा भिसा अप्वाइन्टमेन्ट फेरी असामान्य अवस्थामा पुगेको छ । झण्डै १५ महिनाको अवधिपछि केहीमहिना अगाडि भिसा अन्तरवार्ताको अप्वाइन्टमेन्टका लागि कुर्नुपर्ने अवधि सामान्य अवस्थामा आएको थियो । तर

कागजपत्रविहिन संरक्षण गर्ने सहरलाई ट्रम्प प्रशासनको चेतावनीपत्र

अमेरिकाको डिर्पाटमेन्ट अफ जस्टिसले कागजपत्रविहिनहरुलाई संरक्षण प्रदान गर्ने सहरहरुलाई चेतावनी पत्र पठाएको छ । चेतावनीपत्रपछि स्यांचुअरी सिटीका रुपमा परिचित न्युयोर्क लगायतका सिटीहरुमाथि दवाव परेको छ । स्यांचुअरी सिटीमा हिराशतमा रहेकाहरुको

अष्ट्रेलियन नागरिकतामा कडाई, पीआर पाएको ४ वर्षपछि मात्रै आवेदन दिन पाइने

अष्ट्रेलिया सरकारले योग्यता पुगेका विदेशी नागरिकहरुलाई प्रदान गर्दै आएको अष्ट्रेलियन नागरिकता नीतिमा कडाई गरेको छ । प्रधानमन्त्री माल्कम टर्नबलले बिहीबार चालू नागरिकता नीतिलाई परिमार्जित गर्दै नयाँ नियम लागु गर्ने घोषणा

टीपीएस प्राप्त झण्डै ४ हजारलाई देश छाड्ने तयारी गर्न अमेरिकी चेतावनी

टीपीएस प्राप्त तीनदेशका झण्डै ४ हजार नागरिकलाई अमेरिका छाडेर स्वेदश फर्कने तयारी गर्न अमेरिकी सरकारले चेतावनी दिएको छ । गायना, लाइबेरिया र सिरिया लिओनका नागरिकलाई अमेरिकामा प्रदान गरिएको टीपीएसको अवधि

अमेरिकाले मे १ देखि ग्रिनकार्ड फेर्ने, यस्तो हुनेभयो नयाँ कार्ड

अमेरिकाले आगामी मे १ देखि लागुहुने गरी नयाँ डिजाइनको ग्रिनकार्ड जारी गर्ने भएको छ । ग्रिनकार्डका साथमा वर्क परमिट पनि नयाँ डिजाइनको हुनेछ । नेक्स्ट जेनेरेशन सेक्युअर आइडेन्टिफिकेशन डकुमेन्ट प्रोजेक्ट

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com