
दक्षिण मलावी र मोजाम्बिकमा भीषण चक्रवात फ्रेडीका दुई सय जनाभन्दा बढीको मृत्यु भएको छ । मलावीमा एक सय ९० जनाको ज्यान गएको तथा मोजाम्बिकमा २० जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले आफ्नो देश छिमेकी राष्ट्र अमेरिकाभन्दा सुरक्षित रहेको बताएका छन् । मार्च १० मा जारी गरेको ट्राभल एडभाइजरीमा अमेरिकाले लागूपदार्थ हिंसाबाट ग्रस्त मेक्सिकोका धेरै राज्यहरूमा

रुसको एक लडाकु विमानसँग अमेरिकाको ड्रोन ठोक्किएर दुर्घटना भएको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । ब्ल्याक सीमाथि उडिरहेको अमेरिकी एमक्यू–९ रिपर ड्रोन दुर्घटनामा परेको हो । एक अमेरिकी अधिकारीले घटनाको

अमेरिकाको युटाहमा प्रहरीले एक व्यक्तिलाई वेल्स फार्गो बैंकबाट १ डलर लुटेको आरोपमा पक्राउ गरेको छ । उक्त व्यक्तिले बैंकबाट एक डलर लुटेपछि बैंक छाड्न अस्वीकार गरेको जनाइएको छ । उक्त

फेसबुक र इन्स्टाग्रामको कम्पनी मेटाले लगभग १० हजार कर्मचारीहरू हटाउने बताएको छ । मेटाले आफ्नो कार्यबलको लगभग १३ प्रतिशत कर्मचारीलाई हटाउने योजना बनाएको हो, जसलाई कम्पनीका संस्थापक मार्क जुकरबर्गले दक्षताको

युक्रेनी अधिकारीहरुका अनुसार रुसले पूर्वी सहर क्रामाटोर्स्कमा रकेट आक्रमण गरेको छ । आक्रमणमा एक जनाको मृत्यु भएको छ भने कम्तीमा तीन जना घाइते भएका छन् । यस हमलामा छवटा आवासीय भवनमा

चीनले कोभिड–१९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ । भोलि बुधबारदेखि विदेशीहरूलाई भिसा जारी गरिने विदेश मन्त्रालयले बताएको छ । महामारी नियन्त्रण गर्न सरकारले केही महिना अघिसम्म कठोर

इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावका बीच अमेरिका, बेलायत र अष्ट्रेलियाले आणविक शक्तिबाट चल्ने पनडुब्बीको नयाँ फ्लीट निर्माण गर्ने योजना सार्वजनिक गरेका छन्। यो सम्झौतालाई चीनले आफ्नो सैन्य क्षमता बढाउने प्रयासको

हालसालै लन्डनबाट मुम्बईको उडान एआई-१३० मा धुम्रपान गरेको आरोपमा ३७ वर्षीय अमेरिकी नागरिक पक्राउ परेका थिए, फ्लाइटको आकस्मिक ढोका खोल्ने प्रयास गरेका थिए र अर्का यात्रुलाई लात हानेका थिए। यात्रुको

अमेरिकाको न्यु मेक्सिको राज्यको संसदको तल्लो सदन प्रतिनिधिसभाबाट राज्यका करदाताहरुलाई १ हजार डलरसम्मको राहत चेक प्रदान गर्ने बिल भारीमतले पारित भएको छ । प्रतिनिधि सभामा बिलका पक्षमा आइतवार साँझ ५०
KHASOKHAS