
सिलिकन भ्याली र सिग्नेचर बैंकको पतन र पीडा अन्य वित्तीय संस्थाहरूमा फैलिने डरले असहज प्रश्न खडा गरिरहेको छ । के एउटै बैंकमा धेरै पैसा डिपोजिट गर्नु सुरक्षित छ? सन् १९९३

स्पेनका एक न्यायाधीशले एकजना पुरुषलाई आफ्नी पूर्व पत्नीलाई २५ वर्षको घरको काम लगाएबापत २ लाख १५ हजार डलर तिर्न आदेश दिएका छन् । उनले दम्पती हुँदा विशेष रूपमा घरको काम

वैज्ञानिकहरूले आगामी एक दशकमा जैविक कृत्रिम अंगहरू थ्रीडी प्रिन्ट गर्न सक्षम हुने र प्रत्यारोपण गर्न सकिने बताएका छन्। यदि त्यसो भएमा डाक्टरहरूले दातासँग मिल्दोजुल्दो मृगौला खोज्ने झन्झट हुनेछैन भने बिरामीको

फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको तटमा डुबेको तेल ट्याङ्करबाट तेल चुहिँदा झन्डै एक लाख मानिस प्रभावित भएका छन् भने र १२२ जना बिरामी परेका छन् । प्रान्तीय गभर्नर हुमरलिटो डोलोरले सोमबार

मदागास्करको समुद्री तटमा डुङ्गा डुब्दा कम्तीमा २२ आप्रवासीको मृत्यु भएको त्यहाँका तटरक्षक अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मदागास्करको सामुद्रिक प्राधिकरण एपीएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “लुकिछिपी मायोटेको फ्रान्सेली

लिबियामा मालवाहक जहाजले उद्धार गर्ने क्रममा डुङ्गा पल्टिँदा करिब ३० आप्रवासी बेपत्ता भएको इटालीको तटरक्षक बलले आइतबार जनाएको छ । लिबियाको खोज तथा उद्धार क्षेत्रमा बिहान सबेरै उद्धारको प्रयास गरिएपछि

विश्वको तेस्रो ठूलो गन्तव्य बनेको युक्रेनमा ठूलो परिमाणमा हतियार ढुवानी भएपछि सन् २०२२ मा युरोपमा हतियारको आयात झण्डै दोब्बर भएको अनुसन्धानकर्ताहरूले सोमबार बताएका छन् । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट

युरोपेली केन्द्रीय बैंकले आगामी बिहीबार फेरि ब्याज दर बढाउने निश्चित छ । विश्लेषकहरूको ध्यान आगामी महिनाहरूमा मुद्रास्फीति नियन्त्रण गर्न कति उच्च नीति निर्माताहरू जाने योजना बनाइरहेका छन् । ईसीबीको २६

नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार केन्जाबुरो ओईको निधन भएको छ । उहाँ ८८ वर्षको हुनुहुन्थ्यो । उहाँको नोबेल पुरस्कार प्राप्त गर्न सफल कृतिको प्रकाशक कोडानशाले उहाँको निधन भएको पुष्टि सोमबार गरेको

दक्षिण कोरिया र अमेरिकाका सेनाले पछिल्लो पाँच वर्षयताकै सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेका छन् । यस सैन्य अभ्यासको विरोधमा उत्तर कोरियाले पनडुब्बीबाट दुईवटा रणनीतिक क्रुज मिसाइल प्रक्षेपण गरेको छ
KHASOKHAS