अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको कार्माडेक टापुमा ७.१ म्याग्निच्युडको भूकम्प

न्युजिल्यान्डको कर्माडेक टापुमा बिहीबार ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पपछि सुनामीको चेतावनी पनि जारी गरिएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूसीजीएस)ले जनाएको छ । भूकम्प १० किलोमिटर गहिराइमा गएको यूसीजीएसले जनाएको

दक्षिण कोरिया र जापानको बैठकअघि उत्तर कोरियाद्वारा ब्यालिस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले दक्षिण कोरिया र जापानका शीर्ष नेताहरुको शिखर वार्ता हुनुभन्दा केही घण्टा अगाडि नै इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम) प्रक्षेपण गरेको छ । जापान र दक्षिण कोरियाका अधिकारीहरूले यो मिसाइल

अमेरिकामा सिलिकन भ्याली बैंक डुब्दा बैंक अफ अमेरिकालाई मालामाल

सिलिकन भ्याली बैंकको पतन पछि स्टार्टअपहरू र अन्य सेवाग्राहीहरूले आफ्नो पैसा सुरक्षित हातमा लिन खोज्दा तिनीहरू वाल स्ट्रीटको दिग्गज बैंक अफ अमेरिकातिर फर्केका छन् । निक्षेपकर्ताहरूले संस्थाबाट ४२ बिलियन निकाल्ने

the united states of america quarter dollar
कतै तपाईसँग सन् २००४ को अमेरिकाको यो सिक्का त छैन ? ६ हजार डलरसम्म पर्नसक्छ

सन् २००४ का धेरै विशिष्ट क्वार्टर सिक्का छन् जसको मूल्य ६ हजार डलरसम्म पनि पर्नसक्ने जनाइएको छ । ५० वटै राज्यका नाममा जारी क्वार्टर कार्यक्रम अन्तरगत विसकन्सिनको राज्यको सन् २००४

आफ्नै कुकुर नोभाका कारण समस्यामा बेलायतका प्रधानमन्त्री (भिडियो)

बेलायती प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्ति हाइड पार्कमा आफ्नो कुकुरसँग ‘चेन’ बिना हिडेको देखेपछि पुलिसले रोकेको थियो। उनीहरूलाई पुलिसले नियमहरू सम्झाएको थियो । टिकटकमा सेयर गरिएको भिडियो

मालावी चक्रवात : मृत्यु हुनेको सङ्ख्या २२५ पुग्यो

दक्षिणी मालावीमा आएको ‘फ्रेडी’ नामक चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या बुधबारसम्म २२५ पुगेको छ । विपद् ब्यावस्थापन मामिला विभागका आयुक्त चाल्र्स कालेम्बाले बुधबार गरेको पछिल्लो अपडेटमा ७०७ जना घाइते भएको

रुसी राष्ट्रपति पुटिनको दावी,‛नर्ड स्ट्रिम पाइपलाइनमा भएको आक्रमणमा अमेरिकाको हात छ’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष नर्ड स्ट्रिम पाइपलाइन विस्फोटमा युक्रेनी कार्यकर्ताको संलग्नता रहेको भन्ने सिद्धान्त ‘पूर्णतया गलत’ रहेको बताउनुभएको छ । “हामीले जहिले पनि रुचि राख्ने शक्तिहरूको खोजी गर्नुपर्छ

आणविक पनडुब्बी सम्झौता : अष्ट्रेलिया द्वन्द्वमा फस्न सक्ने चेतावनी

अष्ट्रेलियाका एक पूर्वप्रधानमन्त्रीले चीनलाई लक्ष्य गरेर भएको आणविक पनडुब्बी सम्झौताले ‘घातक परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्री पाउल किटिङले सोमबार संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको सम्झौतालाई

चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने होन्डुरसको घोषणा

होन्डुरसले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने घोषणा गरेको छ । यो घोषणासँगै ताइवानसँगको लामो समयदेखिको होन्डुरसको आधिकारिक सम्बन्ध विच्छेद हुनेछ । राष्ट्रपति जिओमारा क्यास्ट्रोले विदेशमन्त्री एडुआर्डो रेनालाई जनवादी गणतन्त्र चीनसँग

जापानका युट्युबर सांसद निष्काशित

जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका एक नेतालाई निष्काशन गरिएको छ । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएका उनलाई मङ्गबार संसद्बाटै निष्काशन गरिएको हो । गत

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com