अन्तर्राष्ट्रिय

सिलिकन भ्याली बैंकको अभिभावक कम्पनीबाट बैंक्रप्सी फाईल

नियामकहरूले गत हप्ता निक्षेपमा विनाशकारी दौड पछि कब्जा गरेको सिलिकन भ्याली बैंकको पूर्व मूल कम्पनी एसभीपी फाइनान्सियल ग्रुपले शुक्रवार दिवालियापनको लागि फाइल गरेको छ । एसभीपी फाइनान्सियल ग्रुपले सिलिकन भ्याली

इरानमा ‘राजनीतिक बन्दीलाई फाँसी

इरानले प्रतिबन्धित समूहको सदस्यताका लागि राजनीतिक बन्दीका रूपमा हेरिएका एक कुर्दिश व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिएको अधिकारवादी समूहले बताएका छन् । नर्वेस्थित इरानी मानव अधिकार (आईएचआर) र हेन्गाव अधिकार समूहले छुट्टाछुट्टै

युरोपेली बैंकहरू बलिया छन्- ‘फ्रान्सेली केन्द्रीय बैंक प्रमुख’

युरोपेली बैंकहरूको अवस्था अमेरिकी ऋणदाताहरूको जस्तो नभएको फ्रान्सको केन्द्रीय बैंक प्रमुखले बताएका छन् । अमेरिकामा देखिएको बैङ्किङ सङ्कटको त्रासका बीच उनले शुक्रबार सो टिप्पणि गरेका हुन् । उनले भने यस

चीनका राष्ट्रपति रुस भ्रमणमा जाने : बेइजिङसँगको बढ्दो हिमचिमले पश्चिमी शक्तिराष्ट्रहरू सशंकीत

चिनियाँ राष्ट्रपति सी जिनपिङ अर्को हप्ता रुस भ्रमणमा जाने भएका छन् । चीनको विदेश मन्त्रालयले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा राष्ट्रपति सी अर्को साता रुसको भ्रमण गर्ने घोषणा गरेको

प्रशान्त क्षेत्रमा चीनको प्रभाव बढेको भन्दै ,अमेरिकाबाट टमाहक क्षेप्यास्त्र खरिद गर्दै अष्ट्रेलिया

अष्ट्रेलियाले संयुक्त राज्य अमेरिकाबाट २२० ‘टोमाहक क्रुज मिसाइल खरिद’ गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार क्रुज मिसाइल बिक्रीको स्वीकृति दिएको हो । एशिया – प्रशान्त क्षेत्रमा चीनको प्रभाव

nyc, new york, city
न्युयोर्कको चार्जिङ बुलमा स्वस्तिक चिन्ह बनाउने व्यक्तिविरुद्ध घृणा अपराधको ६ अभियोग

कोलोराडोका एक व्यक्तिलाई न्युयोर्क सिटीमा रहेको चार्जिङ बुलको मूर्ति सहित न्युयोर्क सिटी वरपरका सार्वजनिक स्थानहरूमा स्वस्तिक चिन्ह कोरेको र जातीय गाली लेखेको आरोपमा घृणा अपराधको अभियोग लगाइएको अभियोजनकर्ताहरूले बुधबार बताएका

iphone xs on white table
बेलायतमा सरकारी फोनमा टिकटक प्रतिबन्ध

बेलायती अधिकारीहरूले सुरक्षाको आधारमा चिनियाँ स्वामित्वको एप टिकटकलाई सरकारी मोबाइल फोनमा प्रतिबन्ध लगाएको बताएका छन् । अमेरिका र युरोपेली संघले यस्तै कदमहरू पछ्याउँदै बेलायतले पनि सरकारी उपकरणमा टिकटकमा प्रतिबन्ध लगाएको

हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

उत्तरी इराकको अर्धस्वायत्त कुर्दिस्तान क्षेत्रमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सबै यात्रुको मृत्यु भएको क्षेत्रीय आतङ्कवाद प्रतिरोधी निकाय (सीटीएस) ले बिहीबार जनाएको छ । युरोकोप्टर एएस ३५० हेलिकप्टर दुहोक

ताइवानले आर्थिक सहायता बढाउन अस्वीकार गरेपछि चीनको शरणमा होन्डुरस

देशको बढ्दो आर्थिक समस्याका कारण चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको होन्डुरसका एक जना वरिष्ठ कूटनीतिज्ञले बताएका छन् । विदेशमन्त्री एडुआर्डो रेनाले देशको आर्थिक आवश्यकता तथा ताइवानले

उत्तर कोरियाद्वारा पुनः लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण

उत्तर कोरियाले पुनः लामो दुरीको ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल जापानसँगको सम्बन्ध अझ सुदृढ बनाउन टोकियोमा वार्ता गर्न लागेका बेला प्योङयाङले उक्त क्षेप्यास्त्र

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com