
युरोपेली मुलुकहरूले रूससँग हुने कुनै पनि शान्ति वार्तामा युक्रेनको सहभागिता अनिवार्य हुनुपर्ने स्पष्ट पारेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताको तयारी गरिरहेको बेला यो धारणा

अमेरिकाको न्यूयोर्क सहरको टाइम्स स्क्वायरमा गोली चलाएको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ। तीन जनालाई गोली हानेर घाइते बनाएपछि १७ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको हो। विश्वकै

अमेरिकाको लस एन्जलसको उत्तर-पश्चिममा लागेको डढेलोका कारण हजारौँ बासिन्दालाई सुरक्षित स्थानमा सार्न आदेश दिइएको छ। अत्यधिक तापक्रम र सुख्खा मौसमका कारण त्यहाँ डढेलो तीव्र गतिमा फैलिएको हो। ‘क्यान्यन फायर’ नाम

अमेरिकाको जर्जिया राज्यको एट्लान्टा सहरमा एक प्रहरी अधिकृतको गोली हानी हत्या भएको छ। एट्लान्टास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को मुख्यालय र एमोरी विश्वविद्यालयको परिसर नजिकै भएको गोलीकाण्डमा

अपोलो १३ अभियानलाई सुरक्षित रूपमा पृथ्वीमा फर्काउने नेतृत्व गरेका अन्तरिक्ष यात्री जिम लोभेलको ९७ वर्षको उमेरमा निधन भएको छ। नासाले लोभेलको प्रशंसा गर्दै भनेको छ, “अन्तरिक्षमा विस्फोट भएपछि चन्द्रमामा अवतरणको

अमेरिकाको फ्लोरिडा एभरग्लेड्समा निर्माण भइरहेको आप्रवासी हिरासत केन्द्र ‘एलीगेटर अलकाट्राज’ मा अस्थायी रूपमा काम रोक्न अदालतले आदेश दिएको छ। एक संघीय न्यायाधीशले वातावरणीय कानुन उल्लङ्घन भएको हुन सक्ने भन्दै उक्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी शुक्रबार अलास्कामा भेटवार्ता हुने भएको छ। युक्रेन युद्धको भविष्यबारे छलफल गर्न दुई नेताबीच यो भेट हुन लागेको हो। ट्रम्पले अगस्ट

अमेरिकामा चार जनाको हत्या गरेको आरोपमा एक पूर्व सैनिकलाई प्रहरीले पक्राउ गरेको छ । मोन्टाना राज्यको एनाकन्डा शहरस्थित ‘द आउल बार’ मा गत हप्ता गोली चलाएर चार जनाको हत्या गरेको

ह्वाइट हाउसले अमेरिकी राजधानी वाशिङ्टन डीसीमा सुरक्षाका लागि सङ्घीय कानुन कार्यान्वयन निकायहरू परिचालन गर्ने घोषणा गरेको छ। यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दिनअघि मात्र सहरको प्रहरी बललाई आफ्नो नियन्त्रणमा

कम्बोडियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको घोषणा गरेको छ। कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले ट्रम्पले कम्बोडिया र थाइल्यान्डबीचको सीमा विवाद समाधान गर्न देखाएको “असाधारण कूटनीतिक नेतृत्व”
KHASOKHAS