अन्तर्राष्ट्रिय

पेन्सिल्भेनियामा दुई प्रहरी अधिकारीमाथि गोली प्रहार

अमेरिकाको पेन्सिल्भेनियामा दुई प्रहरी अधिकारीमाथि गोली प्रहार भएको छ। त्यहाँका गभर्नर जोश शापिरोले घटनाको पुष्टि गरेका छन्। राज्य प्रहरीका अनुसार, दुवै प्रहरी अधिकारीलाई एकै पटक गोली हानिएको हो। गम्भीर घाइते

इन्टेलका प्रमुखलाई तत्काल राजीनामा दिन राष्ट्रपति ट्रम्पको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी चिप निर्माता कम्पनी इन्टेलका प्रमुख कार्यकारी अधिकृत लिप-बु तानलाई “तत्काल” राजीनामा दिन आग्रह गरेका छन्। उनले तानको चीनसँगको सम्बन्धलाई “समस्याग्रस्त” भन्दै आरोप लगाएका छन्। ट्रम्पले

भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गर्न सूचना दिनेलाई अमेरिकाले ५० मिलियन डलर पुरस्कार दिने

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारीमा सहयोग पुर्‍याउनेलाई ५० मिलियन डलरको पुरस्कार दिने घोषणा गरेको छ। यो पुरस्कारको राशी यसअघिको २५ मिलियन डलरबाट दोब्बर पारिएको हो। अमेरिकाले मादुरोलाई “विश्वका सबैभन्दा

ट्रम्प-पुटिन भेटको तयारी अन्तिम चरणमा, युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई समावेश गर्ने सम्भावना

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को हप्ताभित्र उच्चस्तरीय भेटवार्ता हुने सम्भावना बढेको छ । क्रेमलिनले बिहीबार दुबै नेता निकट भविष्यमा भेट्ने सहमतिमा पुगेको जानकारी दिएको हो

अमेरिकामा किन रोक्यो युनाइटेड एयरलाइन्सले उडान ?

युनाइटेड एयरलाइन्सले अमेरिका भरका प्रमुख विमानस्थलहरूमा उडान रोकेको छ । प्रविधिगत समस्या कारण उडान रोकिएको कम्पनीले बताएको छ । युनाइटेड एयरलाइन्सले “प्रविधिसम्बन्धी समस्या” का कारण अमेरिका भरका प्रमुख विमानस्थलहरूमा आफ्ना

people walking on white floor tiles
एप्पलले अमेरिकामा थप १०० बिलियन डलर लगानी गर्ने

एप्पलले अमेरिकामा थप १०० बिलियन डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्पनीमाथि अमेरिकी उत्पादनमा जोड दिन दबाब दिइरहेका बेला एप्पलले यो घोषणा गरेको हो ।

अमेरिकामा सैन्य आधार शिविरमा गोली चल्दा ५ सैनिक घाइते

अमेरिकाको जर्जिया राज्यमा रहेको सैन्य आधार शिविरमा मा आर्मी सार्जेन्टले गोली चलाउँदा पाँच जना अमेरिकी सैनिक घाइते भएका छन् । त्यसपछि अन्य सैनिकले आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि थप क्षति हुन पाएन

नर्वेमा पदयात्राका क्रममा हराएका अमेरिकी पत्रकार एलेक लुहन जीवितै फेला

नर्वेजियन राष्ट्रिय निकुञ्जमा हराएका अमेरिकी पत्रकार एलेक लुहन जीवितै फेला परेका छन्। नर्वेजियन रेडक्रसका अनुसार, लुहनलाई फोल्गेफोना राष्ट्रिय निकुञ्जको नजिक हेलिकप्टर टोलीले बुधबार बिहान फेला पारेको हो। ३८ वर्षीय जलवायु

ट्रम्पले लगाए भारतमाथि थप २५ प्रतिशत आयात शुल्क, कुल शुल्क दर ५० प्रतिशत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत आयात शुल्क लगाउने घोषणा गरेका छन्। यससँगै भारतबाट अमेरिकामा आउने वस्तुहरूमा कुल शुल्क दर ५० प्रतिशत पुगेको छ। बुधबार ह्वाइट हाउसले जारी

अमेरिकामा बिरामी लिन उडेको मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटना, ४ जनाको मृत्यु

अमेरिकाको एरिजोनास्थित नवाजो नेशनमा रहेको चिन्ले म्युनिसिपल विमानस्थलमा मङ्गलबार एक मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको ज्यान गएको छ। मृतकमध्ये दुई जना पाइलट र दुई जना स्वास्थ्यकर्मी रहेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com