
जर्मनीको ड्रेज़्डेन शहरमा आइतबार बिहान करिब १२ः२५ बजे एक अमेरिकी नागरिकमाथि छुरा प्रहार भएको छ । प्रहरीको प्रारम्भिक रिपोर्ट अनुसार अमेरिकी युवकले ट्राममा दुर्व्यवहार भइरहेका दुई महिला यात्रुहरूलाई मद्दत गर्न

अमेरिकाको फ्लोरिडाको पाम बिच काउन्टीमा सानो सवारी दुर्घटनापछि ग्वाटेमालाबाट आएका ४५ वर्षीय पास्कुअल एन्ड्रेसलाई अमेरिकी अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) का अधिकारीहरुले नियन्त्रणमा लिएपछि परिवार संकटमा परेको छ। एन्ड्रेसका

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मुलुकको स्वतन्त्रता दिवसमा दिएको हृदयस्पर्शी शुभकामनाका लागि धन्यवाद व्यक्त गरेका छन्। वाशिङ्टनले तीन वर्षभन्दा बढी समयदेखि जारी युद्ध अन्त्य गर्न सम्झौता गराउने

अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले रूसले युक्रेनसँगको युद्धलाई वार्ता–आधारित समाधानतर्फ अघि बढाउने उद्देश्यले महत्वपूर्ण सम्झौता गरेको दाबी गरेका छन्। उनले यो कदम तीन वर्षदेखि जारी युद्धको क्रममा पहिलो पटक भएको बताउँदै

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार (अगस्ट २४) कीभको ऐतिहासिक सोफिया स्क्वायरमा भव्य समारोहबीच स्वतन्त्रता दिवस मनाए। सो अवसरमा क्यानाडाली प्रधानमन्त्री मार्क कार्नीले सहभागिता जनाउँदै युक्रेनलाई आगामी महिनामा १ अर्ब क्यानाडियन

अमेरिकाको कनेक्टिकट राज्यस्थित न्युइङ्टनको मेन स्ट्रीटमा रहेको अप्टिमो कार वाशबाट अमेरिकी अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)का एजेन्टहरूले शनिबार सात जनालाई नियन्त्रणमा लिएका छन्। यो घटनाबारे न्युइङ्टनका मेयर जोन ट्रिस्टरले

अमेरिकाले ल्याटिन अमेरिकाको वरपर ठूलो सैन्य बल तैनाथ गरेपछि चीनले आपत्ति जनाएको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भनिन्, “चीन कुनै पनि देशको सार्वभौमिकता र सुरक्षा उल्लङ्घन गर्ने कदमको

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शिकागोमा नेशनल गार्ड पठाउने योजना अघि सारेका छन्। उनको यो योजनाको इलिनोइस राज्यका डेमोक्र्याट गभर्नर जे.बी. प्रिट्जकरले “सत्ताको दुरुपयोग” भन्दै कडा विरोध गरेका छन्। “इलिनोइसमा नेशनल

बेलायती सरकारले शरणार्थीहरूलाई होटलमा राख्ने क्रमलाई कम गर्न नयाँ योजना सार्वजनिक गरेको छ। सरकारले शरणका लागि दिइएका अपिलहरूमा बढ्दो ढिलाइलाई सम्बोधन गर्न यो प्रणालीमा ठूलो सुधार गर्ने लक्ष्य लिएको छ।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले वाशिंगटन डीसीका सडकमा गस्ती गरिरहेका नेशनल गार्डका सैनिकलाई हतियारसहित तैनाथ गर्न आदेश दिएका छन्। राजधानीमा अपराध नियन्त्रण गर्ने ट्रम्प प्रशासनको अभियान चलिरहेकै बेला यो कदम
KHASOKHAS