
अष्ट्रेलियामा डुबेर मृत्यु हुनेहरूको सङ्ख्या किर्तिमानी ढङ्गले बढेको छ। पौडी खेल्ने सीप नभएका कारण डुबेर मृत्यु हुनेहरूको सङ्ख्या किर्तिमानी ढङ्गले बढेको अधिकारीहरूले बताएका छन्। अष्ट्रेलियामा मानिसहरूको पौडी खेल्ने सीप आश्चर्यजनक

कोरियन एयरले १०३ वटा बोइङ विमान खरिद गर्ने सम्झौताको घोषणा गरेको छ। अमेरिकी विमान निर्माता बोइङ र दक्षिण कोरियाको प्रमुख एअरलाइन्स कोरियन एअरले १०३ वटा नयाँ विमान खरिद गर्ने सम्झौता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बैंकका गभर्नर लिसा कुकलाई बर्खास्त गर्ने घोषणा गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत एउटा पत्र सार्वजनिक गर्दै कुकलाई केन्द्रीय बैंकको बोर्ड अफ

गाजाको दक्षिणी सहर खान युनिसस्थित नास्सेर अस्पतालमा सोमबार इजरायली हवाई आक्रमण हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। मारिनेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत पाँच जना पत्रकार पनि रहेका छन्। प्यालेस्टाइन स्वास्थ्य

भूमध्यसागर पार गर्ने क्रममा भएको डुङ्गा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मृतक तीनै जना दिदीबहिनी हुन्। उनीहरू सुडानका नागरिक भएको अधिकारीहरूले बताएका छन्। भूमध्यसागर हुँदै इटाली पुग्ने प्रयासमा रहेका

अमेरिकाको वाशिङ्टन डीसीका सडकमा गस्ती गर्दै आएका नेशनल गार्डहरू हतियारसहित तैनाथ हुन थालेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको अपराधविरोधी अभियानअन्तर्गत नेशनल गार्डहरू हतियारसहित तैनाथ हुन थालेका हुन्। नेशनल

भियतनाममा शक्तिशाली ‘काजिकि’ आँधी आउनुअघि करिब ६ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले आँधीको आगमनअघि ५ लाख ८६ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्ने आदेश दिएपछि उनीहरूलाई त्यहाँ सारिएको

फ्रान्सले अमेरिकाका राजदूत चार्ल्स कुशनरलाई पेरिसस्थित विदेश मन्त्रालयमा बोलाएर स्पष्टीकरण लिने घोषणा गरेको छ। कुशनरले फ्रान्सले यहूदी विरोधी गतिविधिमा गम्भीर कदम नचालेको भनी सार्वजनिक रूपमा आरोप लगाएपछि जवाफ दिन बोलाइएको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाल्टिमोरमा नेशनल गार्ड पठाउने चेतावनी दिएका छन्। यो कदमले मेरिल्यान्डका गभर्नर वेस मूरसँग उनको टकरावलाई थप चर्काएको छ। डेमोक्र्याट मूरले ट्रम्पलाई सहरमा हुने सुरक्षा स्थिति अवलोकन

अमेरिकाको फ्लोरिडामा तीन जनाको मृत्यु हुने गरी भएको त्रासदीपूर्ण ट्रक दुर्घटनाका चालक हरजिन्दर सिंहलाई जमानतमा रिहा गर्न अस्वीकार गरिएको छ । उनी देश निकाला हुने प्रक्रियामा परेका हुन् । २८
KHASOKHAS