
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिंगटन डीसीमा हत्या गर्ने आरोपितहरूविरुद्ध मृत्युदण्डको सजाय हुनुपर्ने बताएका छन्। ह्वाइट हाउसमा मन्त्रीपरिषद् बैठकका क्रममा बोल्दै ट्रम्पले मृत्युदण्डलाई “पूर्वनिरोधात्मक” उपायका रूपमा वर्णन गरे। शहरमा बढ्दो अपराध

अमेरिकी विश्वविद्यालयहरूमा ‘सुटर’ (निशानेबाज) सम्बन्धी झूटा सूचना (होक्स) बारे एफबीआईले छानबिन सुरु गरेको छ। नयाँ शैक्षिक सत्र सुरु भएदेखि भएका यी घटनाले विद्यार्थी, अभिभावक र शिक्षकहरूबीच ठूलो आतंक फैलाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बैङ्ककी गभर्नर लिसा कुकलाई पदबाट हटाएपछि उनले अदालतमा मुद्दा दायर गर्ने तयारी गरेकी छन्। ट्रम्पको निर्णयविरुद्ध कुकले अदालतमा मुद्दा दायर गर्ने भएकी हुन्, उनका

रूसी सेना डिनिप्रोपेत्रोभ्स्क क्षेत्रमा प्रवेश गरेको युक्रेनी सेनाले स्वीकार गरेको छ। युक्रेनी सेनाले बताएअनुसार रूसको सेना पूर्वी औद्योगिक क्षेत्र डिनिप्रोपेत्रोभ्स्कमा प्रवेश गरेको छ र आफ्नो पकड जमाउने प्रयास गरिरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले चीनबाट ६ लाख विद्यार्थीलाई प्रवेश दिने घोषणा गरेका छन् । चीनसँगको भन्सार शुल्क वार्ताका क्रममा ट्रम्पले चिनियाँ विद्यार्थीहरूको उपस्थितिलाई महत्त्वपूर्ण भन्दै स्पष्ट गरे, “हामी उनीहरूका

अमेरिकामा पहिलो पटक मानिसमा मासु खाने परजीवीको संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। यो परजीवीले जिवित जनावर वा मानिसको मासुमा छिद्र गरी लार्भा राख्छ। लार्भाले मासु खाँदा गम्भीर घाउ

ड्यूक अफ योर्क (प्रिन्स एन्ड्र्यु) र दिवंगत वित्तीय व्यापारी जेफ्री एपस्टिनमाथि यौन दुर्व्यवहारको आरोप लगाउने भर्जिनिया ग्युफ्रेले लेखेको आत्मकथा अक्टोबरमा प्रकाशित हुने भएको छ। ४१ वर्षको उमेरमा गत अप्रिलमा अस्ट्रेलियामा

अमेरिकी राज्य युटाहमा निर्वाचन नक्सा पुनः निर्धारण गर्न अदालतले आदेश दिएको छ। युटाहको जिल्ला अदालतले राज्यको संसदले नयाँ सिराबाट कांग्रेसका लागि निर्वाचन क्षेत्रहरू कोर्नुपर्ने आदेश दिएको हो। न्यायाधीश डायना गिब्सनले

अमेरिकी लडाकु विमानले अलास्का नजिक रुसी जासुसी विमानलाई पटक-पटक अवरोध गरेको छ। अमेरिकी सेनाले अलास्का नजिक देखिएको रुसी जासुसी विमानलाई अवरोध गर्न लडाकु विमानहरू पठाएको उत्तर अमेरिकी एयरोस्पेस डिफेन्स कमान्डले

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी झण्डा जलाउनेलाई आपराधिक अभियोग लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै प्रदर्शनका क्रममा अमेरिकी झण्डा जलाउने व्यक्तिहरूलाई आपराधिक अभियोग चलाउन संघीय अभियोजकहरूलाई
KHASOKHAS