अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति बाइडेन र रूसी राष्ट्रपति पुटिन बीच टेलिफोन वार्ता हुँदै

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार फोन वार्ता गर्ने योजना बनाएको स्थानीय मिडियाले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै जनाएको छ। “वास्तवमा, अमेरिकी पक्षले राष्ट्रपति पुटिनसँग

मास्क वा भ्याक्सिनको नियम हटाएपनि न्युयोर्कमा यी स्थानमा अझै पनि मास्क लगाउनुपर्छ

न्युयोर्क राज्यले रेष्टुरेण्ट वा अन्य यस्तै इन्डोर स्थलमा मास्क वा भ्याक्सिन अनिवार्य गर्ने नियम हटाएपनि न्युयोर्कका कतिपय स्थानमा अझै पनि मास्क लगाउनुपर्छ । राज्यले मास्क वा भ्याक्सिन अनिवार्यको नियम हटाएपनि

एरिजोनामा ५ जना प्रहरी अधिकारीमाथि गोली प्रहार, बच्चाको सकुशल उद्दार

अमेरिकाको एरिजोना राज्यको फिनिक्समा ५ जना प्रहरी अधिकारीमाथि गोली प्रहार भएको छ । एउटा घरमा अवरोधको स्थीति सामना गर्ने क्रममा उनीहरुमाथि गोली प्रहार भएको र उपचारका लागि अस्पताल भर्ना गरिएको

क्यानडाका प्रधानमन्त्रीद्वारा आन्दोलन अन्त्य गर्न आग्रह

क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले राजधानीमा भइरहेको आन्दोलन तत्काल अन्त्य गर्न आग्रह गर्नुभएको छ । कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने व्यवस्थाका विरुद्धमा ट्रक चालकहरूले गरेको आन्दोलन रोक्न उहाँले आग्रह गर्नुभएको हो

बन्दुकधारीद्वारा लिबियाका प्रधानमन्त्रीको गाडीमा आक्रमण

अज्ञात बन्दुकधारीहरूले बिहीबार राजधानी त्रिपोलीमा लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबाहको काफिलेमा आक्रमण गरेको लिबियाको आन्तरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता अब्दुलमेनेम अल–अरबीले एक विज्ञप्तिमा भने, “आज अघि, प्रधानमन्त्रीको काफिलेलाई सुक

बेलायतले पोल्याण्डमा थप ३५० बेलायती सेना तैनाथ गरेको पुष्टि

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार युक्रेन वरिपरि तनाव बढ्दै जाँदा थप ३५० ब्रिटिश सेना पोल्याण्डमा अवतरण गराइएको छ पुष्टि गर्नुभएको छ।“आज बेलायतको ४५ कमाण्डो युनिट पोल्याण्डमा प्रवेश गरेको छ,“ जोनसनले

युक्रेनमा रहेका अमेरिकीहरूलाई देश छोड्न अमेरिकाको आग्रह

संयुक्त राज्य अमेरिकाले युक्रेनमा रहेका अमेरिकीहरूलाई जति सक्दो चाँडो देश छोड्न आग्रह गरेको छ । विदेश मन्त्रालयले पछिल्लो घटनाक्रमको विश्लेषण गर्दै सो आग्रह गरेको हो ।“रूसी सैन्य कारबाही र कोभिड–१९

पेरुमा बस दुर्घटना २० जनाको मृत्यु, ३३ घाइते

उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बुधबार एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

रुसले सैन्य अभ्यासको बहानामा हाम्रो सामुद्रिक मार्ग अवरुद्ध गरिरहेको छ : युक्रेन

  युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले आजोभ सागरलाई पूर्ण रूपमा अवरुद्ध गरिएको र रुसी सेनाले काला सागरलाई लगभग पूर्ण रूपमा अलग गरिसकेको बताए। रुसले युक्रेनी सीमामा एक लाख सेना तैनाथ गरेको

तत्काल सहयोग नगरे अफगानिस्तानमा १० लाख बालबालिका मर्न सक्छन : यूनिसेफ

अफगानिस्तानमा बालबालिकाहरुका लागि तत्काल ठूलो सहयोग नगरे दश लाख बालबालिकाको मृत्यु हुनसक्ने दावी गरिएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको राष्ट्रसंघीय बालकोष (यूनिसेफ)ले बालबालिकाको जीवन खतरापूर्ण अवस्थामा रहेको चेतावनी दिएको हो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com