अन्तर्राष्ट्रिय

युक्रेनमा आणविक हमलाको खतरा बढ्यो, रुसले सीमामा तैनाथ गर्‍यो महाविनाशक तोप

रुस र युक्रेनमा युद्धको अवस्थाका बीचमा रुसी सेनाले आफ्नो महाविनाशक तोप तैनाथ गरेको छ । रुसले युक्रेनको दोस्रो ठूलो सहर खार्किभ नजिकै रहेको भेसेला लोपानमा आफ्नो 2S7 Pion आणविक तोप

जस्टिन बिबरको कन्सर्टपछि भएको पार्टीमा गोली चल्दा ४ जना घाइते

अमेरिकाको लस एन्जलसमा गायक जस्टिन बिबरको कन्सर्टपछि रेस्टुरेन्टमा भएको पार्टी बाहिर गोली हानाहान हुँदा चारजना घाइते भएका छन् । लस एन्जलस प्रहरी विभागका अधिकारी लिजेथ लोमेलीले द नाइस गाय रेस्टुरेन्ट

सैन्य द्वन्द्वलाई रोक्न नसकिने भन्दै जर्मनीले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह

युक्रेनमा रहेका र त्यहाँ बस्नुपर्ने आवश्यकता नरहेका आफ्ना नागरिकलाई यूक्रेन छोड्न जर्मनीले शनिबार निर्देशन दिएको छ । तनाव बढ्दै जाँदा ‘सैन्य द्वन्द्वलाई रोक्न नसकिने’ भन्दै उनीहरूलाई स्वदेश फर्किन आग्रह गरेको

उत्तरपूर्वी चीनमा बस विस्फोट हुँदा एक जनाको मृत्यु, ४२ घाइते

उत्तरपूर्वी चीनमा शनिबार एउटा बस विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका सार्वजनिक सुरक्षा अधिकारीहरूले बताएका छन् । अनलाइन प्रसारण दृश्यमा सडक छेउको गाडीको झ्याल टुक्रा–टुक्रा

रुसले हमला गर्ने खतरा देखिएकोभन्दै युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अष्ट्रेलियाको आग्रह

अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथी रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गर्नु भएको हो ।

 हिरासतमा रहेका दुई पत्रकारलाई रिहा गरेकोमा राष्ट्रसंघद्वारा स्वागत

अफगानिस्तानमा संयुक्त राष्ट्रसंघ मिशनले चार दिनभन्दा बढी हिरासतमा रहेका दुई पत्रकारलाई रिहा गरेकोमा स्वागत गरेको छ। तालिबानले काबुलमा कम्तिमा नौ विदेशीहरूलाई हिरासतमा लिएको थियो, जसमा एक अमेरिकी र धेरै बेलायती

क्यानडाका प्रधानमन्त्री ट्रुडोद्वारा प्रदर्शनकारीहरूलाई घर जान आग्रह

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शुक्रबार सबै प्रदर्शनकारीहरूलाई घर जान आग्रह गर्दै, ‘सबै कुरा वार्ताको टेबलमा छ’ भन्नुभएको छ। ‘यो गैरकानूनी गतिविधि समाप्त हुनुपर्छ, र यो अन्त्य हुनेछ,’ ट्रूडोले भन्नुभयो। ‘हामी

४९ वर्षीय सांसदले १८ वर्षकी किशोरीसँग विवाह गरेपछि सामाजिक सञ्जालमा चुलिएको चर्चा

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ पिटिआईका ४९ वर्षका नेता तथा सांसद आमिर लियाकत हुसैन आजकाल खुब चर्चामा आएका छन् । लियाकत हुसैनले ट्वीटरमा आफूले १८ वर्षकी सैयदा दानियासँग

अमेरिकाले पोल्याण्डमा थप ३ हजार सैनिक पठायो

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३,००० सैनिक पठाउन आदेश दिनुभएको पेन्टागनले पुष्टि गरेको छ। ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा “कुनै पनि समय” आक्रमण

एरिजोनामा ९ प्रहरी घाइते हुनेगरी गोली चलाउने बन्दुकधारी मृत फेला, प्रेमिकाको मृत्यु

अमेरिकाको एरिजोना राज्यको फिनिक्समा ९ जना प्रहरी अधिकारीलाई घाइते बनाउनेगरी गोली चलाउने व्यक्ति पनि मृत फेला परेको छ । उक्त व्यक्तिले चलाएको गोली लागेर ५ जना प्रहरी अधिकारीहरु घाइते भएका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com