अन्तर्राष्ट्रिय

रुसद्वारा क्रिमिया सैन्य अभ्यास अन्त्य गरेको घोषणा

युक्रेनको सिमानाबाट पहिलो पटक सेना फिर्ता गर्ने घोषणा गरेको एक दिनपछि रुसले बुधबार मस्कोमा गाभिएको क्रिमियामा सैन्य अभ्यास समाप्त भएको र सैनिकहरू फर्किएका बताएको छ । मस्कोको रक्षा मन्त्रालयले जारी

भारतका ‘डिस्को किंग’ बप्पी लहरीको निधन

भारतीय चलचित्र जगतका दिग्गज गायक तथा संगीतकार बप्पी लहरीको आज बिहान ६९ वर्षको उमेरमा निधन भएको छ । एक महिनाको उपचारपछि अस्ति सोमबार मात्रै लहरी अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो ।

रुसले युरोपमा युद्ध चाहेको छैन तर नेटोसँग युक्रेन सम्बन्धको विषय पूर्ण समाधान हुनुपर्छ : राष्ट्रपति पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युरोपमा युद्ध नचाहेको बताएका छन् । युक्रेनी सीमामा तैनाथ रुसी सेना आंशिक रुपमा आफ्नो क्याम्पमा फर्किएकै दिन जर्मन चान्सलर ओलफ सोल्जसँगको वार्तापछि पुटिनले आफूले

रुसलाई अमेरिकाको खुल्ला चेतावनी,’यदि अमेरिकीलाई युक्रेनमा निशाना बनाए,उचित जवाफ दिन्छौँ’

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई कडा चेतावनी दिएका छन् । जो बाइडेनले आफू रुससँग  कुनै टकराव नचाहेको स्पष्ट रूपमा भनेका छन्, तर यदि रुसी आक्रमणले युक्रेनमा अमेरिकालाई निशाना बनाउँछ भने

एमसीसीबिरुद्धको प्रदर्शनमा नेपालमा रहेका आफ्ना नागरिकलाई सचेत रहन अमेरिकाको सुझाव

बुधबार एमसीसीबिरुद्ध प्रदर्शन हुनसक्ने भन्दै नेपालमा रहेका आफ्ना नागरिकलाई सचेत रहन अमेरिकाले सुझाव दिएको छ । अमेरिकी दूतावास काठमाडौंले आफ्ना नागरिकका लागि अलर्ट जारी गर्दै विगतका आम हडताल हिंशात्मक भएको

अब अमेरिकाबाट फ्रान्स जाने भ्याक्सिन लगाएकाले कोरोनाको नेगेटिभ रिपोर्ट देखाउन नपर्ने

शनिबारदेखि अमेरिकाबाट फ्रान्स जाने यात्रुहरुले कोरोनाबिरुद्धको भ्याक्सिन र बुस्टर डोज लगाएको भएमा कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट देखाउन नपर्ने भएको छ । यसअगाडि ४८ घण्टाभित्रको नेगेटिभ रिपोर्ट देखाउने पर्ने प्रावधान रहेकोमा

युक्रेनी राष्ट्रपतिद्वारा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने सङ्केत

  युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गर्नुभएको छ। युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो ।  

‘भ्यालेन्टाइन्स डे’मा ६६१ जोडिको सामूहिक विवाह, व्यवस्थापकलाई पर्‍यो आपत

प्रेम दिवसको रूपमा मनाउने गरिएको भ्यालेन्टाइन्स डेका अवसरमा मेक्सिकोमा सयौँ प्रेमी-प्रेमीकाले विवाह गरेका छन् । मेक्सिकोमा सोमबार आयोजना गरिएको सामूहिक विवाह कार्यक्रममा ६६१ जोडीले विवाह गरेको समाचारमा जनाइएको छ ।

युक्रेन छाड्ने अमेरिकी नागरिकहरूका लागि पोल्याण्डमा स्वागत केन्द्र खोलियो

  संयुक्त राज्य अमेरिकाले युक्रेन छोड्ने अमेरिकी नागरिकहरूको लागि पोल्याण्डमा स्वागत केन्द्र खोलेको युक्रेनस्थित अमेरिकी दूतावासले जनाएको छ। ‘अमेरिकी नागरिकहरूले अब युक्रेनसँगको भूमि सीमा पार गर्दै पोल्याण्डमा प्रवेश गर्न सक्छन्

रुसी आक्रमणको त्रासका बीच बुधबार युक्रेनमा एकता दिवस मनाइँदै

  युक्रेनमा रुसी आक्रमणको त्रासका बीच बुधबार युक्रेनमा एकता दिवस मनाइँदैछ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले फेसबुक पोस्टमा यो घोषणा गरेका हुन्। पहिलो फेसबुक पोस्टमा, जेलेन्स्कीले राष्ट्रलाई सम्बोधन गर्दै भनेका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com