अन्तर्राष्ट्रिय

बेलायतले रुससँगको ‘गोल्डेन भिसा’ व्यवस्था बन्द गर्‍यो,यस्तो छ कारण

बेलायतको सरकारले सुरक्षा चिन्ताको बीचमा धनी विदेशी लगानीकर्तालाई बसोबासको प्रस्ताव “गोल्डेन भिसा” प्रणाली अन्त्य गरेको बताएको छ । उल्लेखनीय कुरा के छ भने, रुससँगको सम्बन्धको समीक्षा गर्न बेलायतलाई निरन्तर दबाब

रुसले युक्रेनमा आक्रमण गर्ने बहाना खोजिरहेको छ : अमेरिका

रुसले युक्रेनमा आक्रमण गर्ने बहाना खोजिरहेको अमेरिकाले आरोप लगाएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले आगामी दिनमा सैन्य कारबाही सुरु गर्न सक्ने बताएका छन् । तर,  समस्या  समाधानका लागि कूटनीतिक

२७ हजारभन्दा कम आम्दानी हुने सबैलाई सरकारी स्वास्थ्यविमाको माग गर्दै न्युयोर्कमा प्रदर्शनको तयारी

बार्षिक २७ हजार डलरभन्दा कम आम्दानी हुनेलाई सरकारी स्वास्थ्यविमाको माग गर्दै न्युयोर्कमा प्रदर्शनको तयारी गरिएको छ । जुनसुकै अध्यागमन स्टाटस भएतापनि २ सय प्रतिशतभन्दा कम संघीय गरिबीको रेखाभन्दा तल आम्दानी

चिनियाँ आर्थिक प्रणालीलाई ‘गैरबजारी’ भनी अमेरिकाले लगाएको आरोप आधारहीन : बाणिज्य मन्त्रालय

अमेरिकाले चीनको आर्थिक प्रणालीलाई ‘गैरबजारी’ गतिविधि भनी लगाएका आरोपमा कुनै तर्कसङ्गत आधार नभएको चीनको बाणिज्य मन्त्रालयले बिहीबार जनाएको छ । संयुक्त राज्य अमेरिकासँग अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक नियमका सम्बन्धमा चीनमाथी

जापानले व्यवसायी,कामदार र विद्यार्थीका लागि सीमा प्रतिबन्ध खुकुलो बनाउने

जापानले मार्चदेखि व्यवसायी, विद्यार्थी र कामदारलाई देशभित्र प्रवेश गर्न सहजता प्रदान गर्न कोभिड नियन्त्रणका लागि जारी कडा सीमा नियमलाई खुकुलो बनाउने बताएको छ । यद्यपि पर्यटकका लागि भने अझै पनि

ब्राजिलमा अत्याधिक वर्षा, सडकहरू खोलामा परिणत

ब्राजिलमा व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएपछि हजारौँ प्रभावित बनेका अधिकारीहरूले बिहीबार बताएका छन् । एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियोमा आएको विनाशकारी बाढी र पहिरोमा

युक्रेनको पछिल्लो अवस्थाबारे छलफल गर्दै जोन्सन र गुटेरेसले भने,’मिन्स्क सम्झौता कार्यान्वयन गर्नु पर्छ’

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको वरपरको अवस्थाबारे छलफल गर्दै मिन्स्क सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको, जोन्सनको कार्यालयले जनाएको छ। नेताहरूले संयुक्त राष्ट्रसंघको बडापत्र

बेलायती राजकुमार चाल्र्सको परोपकारी संस्थामा प्रहरीद्वारा छानविन सुरु

बेलायती प्रहरीले  साउदी व्यापारीसँग सम्बन्धित सम्मान स्वरूप प्राप्त नगद भनिएको मुद्दामा राजकुमार चाल्र्सको परोपकारी संस्थामाथि छानबिन शुरु गरेको बताएको छ । “यो निर्णय सेप्टेम्बर २०२१ को पत्रको मूल्यांकनपछिको हो ।

रुसले युक्रेनको सीमाबाट सैनिक हटाएको दाबी झुटो, सीमामा थपिए ७ हजार सेना

  संयुक्त राज्य अमेरिकाले बुधवार साँझ युक्रेनको सीमामा रुसीले झन्डै ७००० सेना थपेको  आरोप लगाएको छ । रुसले युक्रेनी सीमाबाट सेना फिर्ता गरिरहेको  दाबीझुटो सावित भएको छ ।   अमेरिका बाहेक

ब्राजिलमा आएको विनाशकारी बाढीमा परी ३८ जनाको मृत्यु

ब्राजिलको रमणीय सहर पेट्रोपोलिसमा आएको विनाशकारी बाढीमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ । भिषण वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएपछि हजारौँ प्रभावित बनेका अधिकारीहरूले बुधबार बताएका छन्

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com