अन्तर्राष्ट्रिय

२०१८ मा अतिरिक्त समयमा सेमिफाइनल जितेको क्रोएसियाले इतिहास दोहोराउला?

यसपटक पेनाल्टीबाटै राउण्ड अफ १६ र क्वार्टनरफाइनल जितेको क्रोएसियाले सन् २०१८ मा पनि राउण्ड अफ १६ र क्वार्टफाइनलमा पेनाल्टीबाटै जितेको थियो । सेमिफाइनलमा भने अतिरिक्त समयमा गोल गरेर जितेको थियो

लण्डनको चिसोले समाउला ! (लण्डनको हिमपात तस्वीरमा )

हिउँले सोमबार डिसेम्बर १२ मा लन्डन र यूकेका धेरै भागहरू ढाकेको छ । जसका कारण स्कूलहरू बन्द भएन भने शीतकालीन उर्जा संकटको सामना गरिरहेको देशमा व्यापक अवरोध सिर्जना भयो ।

३ बिलियन हिनामिना गर्ने ३० बर्षका क्रिप्टो सेलिब्रेटीलाई मनी लन्ड्रिंगसहित ८ अभियोग

क्रिप्टोकरेन्सी एक्सचेन्ज एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडबिरुद्ध धोखाधडी, धितोपत्र ठगी, वस्तु ठगी, र मनी लन्ड्रिंगको अभियोगहरु लगाइएको अभियोजनकर्ताहरुले खुलासा गरेका छन् । गत शुक्रबार आपराधिक अभियोगको साथ मुद्दा दायर गरिएकोमा

100 US dollar banknote
अमेरिकामा जनवरीदेखि मासिक १८२७ डलरको सोसल सेक्युरिटी चेक

अमेरिकाका जेष्ठ नागरिक र लाखौं अन्य सोसल सेक्युरिटी प्राप्तकर्ताहरूले चाँडै नै १९८१ पछिको सबैभन्दा ठूलो लाभ वृद्धि प्राप्त भएका छन् । पेन्सन कार्यक्रमले सन् २०२३ मा ८ दशमलव ७ प्रतिशत

फ्रान्सेली रग्बी महासङ्घका अध्यक्ष बर्नार्ड दुई वर्ष निलम्बित

फ्रान्सको अदालतले मङ्गलबार फ्रान्सेली रग्बी महासंघ (एफएफआर) का अध्यक्ष बर्नार्ड लापोर्टेलाई भ्रष्टाचारको आरोपमा दुई वर्षको निलम्बन गरेको सजाय सुनाएको छ । फ्रान्सले विश्वकप आयोजना गर्न एक वर्ष भन्दा कम समय

मेस्सी र मोड्रिच : को माथि को पर्ला हावी ? कस्तो रह्यो दुबैको करियर ?

फुटबलमा सबैभन्दा ठूलो अवार्ड बालोन डी’ओर हो । यो अवार्ड हरेक वर्ष विश्वकै उत्कृष्ट खेलाडीलाई दिइन्छ । लुका मोड्रिच र लियोनल मेस्सी दुवैले यो उपाधि जितेका छन् । दुवैले विश्वकपको फाइनलमा

‘चीन–भारत सीमाको स्थिति सामान्य छ’

गत शुक्रबार चीन र भारतको सीमाक्षेत्र तवाङ र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको स्वीकार गर्दै चीनले अहिले उक्त क्षेत्रको स्थिति सामान्य रहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता

३ बिलियन डलर हिनामिनापछि बहामसमा बसेका क्रिप्टो सेलिब्रेटी साम बैंकम्यान फ्राइड पक्राउ

पतन भएको क्रिप्टोकरेन्सी एक्सचेन्ज एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई सोमबार बहामासमा पक्राउ गरिएको छ । अमेरिकी अभियोजनकर्ताहरुले उनी विरुद्ध अभियोग दायर गरेपछि अमेरिकाको अनुरोधमा उनलाई पक्राउ गरिएको हो । क्रिप्टोकरेन्सी

काबुलमा रहेको होटलमा आक्रमण गर्ने तीन आक्रमणकारी मारिए, के चिनियाँ नागरिक निशानामा थिए ?

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटल नजिकै गोली हानाहान र विस्फोट भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार यस होटलमा अधिकांश चिनियाँ व्यवसायीहरू बस्छन्। आक्रमण मध्य काबुलको शेहर-ए-नाउमा भएको थियो।

क्रोएसिया र अर्जेन्टिनाबीचको भिडन्तअघि सबैको नजर मेस्सीमा, जित्लान् त विश्वकप ?

क्रोएसिया र अर्जेन्टिनाबीचको भिडन्तअघि सबैको नजर अहिले मेस्सीतिर रहेको छ । लुसेल स्टेडियममा मंगलबार हुने क्रोएसियासँगको सेमिफाइनल खेलअघि अर्जेन्टिनाको तालिम हेर्न कतारको युनिभर्सिटीमा करिब ४ सय पत्रकारहरू, फोटोग्राफर र भिडियोग्राफरहरू

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com