
शेयरधनीहरूले टेस्ला प्रमुख एलन मस्कलाई दिन करिब १ ट्रिलियन डलर बराबरको ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन्। यसलाई विश्व इतिहासकै सबैभन्दा ठूलो तलब प्याकेज मानिएको छ। अमेरिकाको टेक्सासको अस्टिनमा भएको

अमेरिकामा बनाइने सबै नयाँ पासपोर्टमा व्यक्तिको जन्मसिद्ध लिङ्ग उल्लेख गर्नुपर्ने भएको छ। अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई नयाँ पासपोर्टमा व्यक्तिको जन्मसिद्ध लिङ्ग उल्लेख गर्ने नीति लागू गर्न अनुमति दिएको हो।

लामो समयदेखि जारी अमेरिकी सरकार शटडाउनका कारण उडान तालिकामा ठूलो अवरोध देखिएको छ। अमेरिकी सरकारको आदेशअनुसार व्यस्त विमानस्थलहरूमा उडान कटौती गर्ने निर्णय भएपछि एयरलाइन्सहरू तालिका पुनर्संयोजन र यात्रुहरूको प्रश्नहरुको बाढी

अमेरिकाको प्रतिनिधिसभामा ऐतिहासिक २० कार्यकाल सेवा गरेकी ८५ वर्षीया वरिष्ठ डेमोक्रेटिक राजनीतिज्ञ न्यान्सी पेलोसीले अवकाशको घोषणा गरेकी छिन्। उनी अमेरिकाको सभामुख बन्ने पहिलो महिला हुन्। अफोर्डेबल केयर एक्टकी प्रमुख योजनाकार

अमेरिकी न्युयोर्क सिटीका मेयर निर्वाचित जोहरन माम्दानीले सबै महिला सदस्यहरू रहेको संक्रमण टिम घोषणा गरेका छन्। न्युयोर्कको मेयर पद सम्हाल्ने तयारीका रूपमा उक्त टिमको घोषणा गरिएको हो। संक्रमण टिम पद

अमेरिकामा सरकारी सटडाउनका कारण हवाई यात्रामा कटौती हुने भएको छ। अमेरिकी यातायात मन्त्री सीन डफीले सरकारी शटडाउन जारी रहेमा शुक्रबार बिहानदेखि देशभरका ४० प्रमुख विमानस्थलमा हवाई यात्राको क्षमता १० प्रतिशतले

अमेरिकामा भएको कार्गो विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । अझै केही बेपत्ता छन्। अमेरिकाको केन्टकीस्थित लुइसभिलको मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा युपिएस कार्गो विमान दुर्घटनाग्रस्त

महँगीबाट आक्रान्त भएका न्युयोर्कबासीको लागत कम गर्ने र जीवन सहज बनाउने लोकप्रिय योजनाहरूकै कारण जोहरान माम्दानी मेयरमा निर्वाचित भएका हुन्। यद्यपि, यी योजनाहरू लागू गर्न त्यति सजिलो नभएको माम्दानीले विजय

आफूहरूको निर्णायक भूमिकामा न्यूयोर्कमा डेमोक्र्याटिक संस्थापनमाथि जोहरन माम्दानीको ऐतिहासिक विजय भएको ड्रम बिट्सले वक्तव्यमार्फत जनाएको छ। न्यूयोर्कवासीहरूले नोभेम्बर ४ मा जोहरन माम्दानीलाई न्यूयोर्क सिटीको मेयर पदमा विजयी गराउँदै पुनः एक

न्युयोर्क सिटी मेयरमा जोहरान माम्दानीको जीत प्रक्षेपण गरिएको छ । ८९ प्रतिशत मत गणना हुँदा माम्दानीले १० लाख १२ हजारभन्दा बढी मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदबार एन्ड्रयु कुमोले
KHASOKHAS