अन्तर्राष्ट्रिय

न्युयोर्क सिटी मेयर चुनावको मतपरिणाम आउन सुरु: को अगाडि, को पछाडि?

न्युयोर्क सिटीको मेयर छान्नका लागि भएको मतदानको मतपरिणाम आउन सुरु गरेको छ । आजको चुनावमा सन् १९६९ पछिकै उच्च मतदान भएको छ । सन् १९६९ मा २३ लाख ९० हजार

अमेरिकामा कार्गो विमान दुर्घटना, कम्तीमा ३ जनाको मृत्यु

अमेरिकाको केन्टकीमा कार्गो विमान दुर्घटना भएको छ। मङ्गलबार बेलुकी युपिएस कार्गो विमान लुइसभिलको मोहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो। उक्त दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको

भर्जिनियाको गभर्नरमा डेमोक्र्याट उम्मेदवारको जित

अमेरिकाको भर्जिनिया राज्यको गभर्नरमा डेमोक्र्याट उम्मेदवार एबिगेल स्प्यानबर्गरले ऐतिहासिक जित दर्ता गरेकी छिन्। डेमोक्र्याट एबिगेल स्प्यानबर्गरले निर्वाचनमा रिपब्लिकन उप–गभर्नर विन्सम अर्ल–सियर्सलाई पराजित गर्दै भर्जिनियाको गभर्नर पदमा ऐतिहासिक जित हासिल गरेकी

न्युयोर्क सिटीमा २ मिलियनभन्दा बढीले गरे मतदान, सन् १९६९ पछिकै उच्च

नयाँ मेयर छान्नका लागि न्युयोर्क सिटीमा भएको  मतदानमा बेलुका २ मिलियनभन्दा बढीले मतदानका लागि चेकइन गरेको  न्युयोर्क सिटी बोर्ड अफ इलेक्सनले जानकारी दिएको छ । यो अग्रिम मतदान चेकइनसहितको नम्बर

अमेरिकी इतिहासकै लामो ‘शटडाउन’ : सङ्घीय कर्मचारीहरू तलबविहीन, दैनिक जनजीवन प्रभावित

अमेरिकी सरकार शटडाउन भएको मंगलबार ३५ दिन पुगेको छ । जसले इतिहासकै सबैभन्दा लामो शटडाउनको रेकर्डसँग बराबरी गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा सन् २०१८-१९ मा भएको ३५ दिन

अमेरिकी पूर्वउपराष्ट्रपति डिक चेनीको ८४ वर्षको उमेरमा निधन

इराकमाथि सन् २००३ मा भएको अमेरिकी आक्रमणका मुख्य योजनाकार तथा शक्तिशाली उपराष्ट्रपतिहरूमध्ये एक मानिने अमेरिकी पूर्वउपराष्ट्रपति डिक चेनीको ८४ वर्षको उमेरमा निधन भएको छ। उनको परिवारले निमोनिया र मुटु तथा

प्यालेस्टिनी कैदीमाथि दुर्व्यवहारको भिडियो ‘लिक’ भएपछि इजरायली सेनाका वरिष्ठ अधिकारी पक्राउ

इजरायली सेनाका पूर्व वरिष्ठ कानूनी सल्लाहकार (मेजर जनरल) यिफात टोमर–यरुशल्मी पक्राउ परेकी छन् । प्यालेस्टिनी कैदीमाथि भएको दुर्व्यवहारको भिडियो ‘लिक’ सम्बन्धी राजनीतिक विवाद चर्किंदै गएपछि उनलाई प्रहरीको निगरानीमा राखिएको हो

ट्रम्पले सिनेट रिपब्लिकनहरूसँग भने : ‘२०२६ को मध्यावधि निर्वाचन जित्नै पर्छ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२६ को मध्यावधि निर्वाचनप्रति चिन्ता व्यक्त गरेका छन्। राष्ट्रपति पदमा पुनः फर्किएर एक वर्ष नबित्दै ट्रम्प प्रशासनको पहिलो ठूलो राजनीतिक परीक्षा मंगलबारका मुख्य राज्यीय निर्वाचनहरूमा हुँदैछ

न्युयोर्क सिटीका स्वतन्त्र उम्मेदवार कुमोलाई ट्रम्पको समर्थन, माम्दानीलाई जिताए संघीय अनुदान घटाउने चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क सिटीको मेयर चुनावमा एन्ड्र्यु कुमोको समर्थन गरेका छन् । उनले मतदातालाई डेमोक्रेटिक उम्मेदवार जोहरान माम्दानीलाई भोट नदिन आग्रहसमेत गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै

अमेरिकामा जन्मदिनको पार्टीमा गोली चल्दा ९ जना घाइते

अमेरिकाको ओहायो राज्यको एक घरमा आयोजित जन्मदिनको पार्टीका क्रममा भएको गोलीकाण्डमा नौ जना घाइते भएका छन्। उक्त घर किशोरकिशोरीहरूका लागि भाडामा लिइएको थियो। पार्टीको प्रचार सामाजिक सञ्जालमार्फत गरिएको थियो। घटना

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com