अन्तर्राष्ट्रिय

अमेरिकाले तत्काल भेनेजुएलामाथि आक्रमण नगर्ने, सत्तापलटको सम्भावना कति ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग युद्ध हुने सम्भावनालाई अस्वीकार गरेका छन्। तर, उनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको शासनको दिनगन्ती सुरु भएको दाबी गरेका छन्। उनको यो टिप्पणी अमेरिकी सेनाले क्यारिबियन

Nigeria Flag
नाइजेरियाले भन्यो : अमेरिकाले दिएको सैन्य आक्रमणको धम्की ‘भ्रामक सूचनामा आधारित’

नाइजेरियाले अमेरिकाले दिएको सैन्य आक्रमणको धम्की भ्रामक सूचनामा आधारित रहेको दाबी गरेको छ। नाइजेरियाका राष्ट्रपति बोला टिनुबुका प्रवक्ता ड्यानियल ब्वालाले “ट्रम्पको शैली नै बलपूर्वक दबाब सिर्जना गरेर वार्ता गर्न खोज्ने”

अमेरिकामा एफबीआई निर्देशक पटेलसँगको विवादपछि वरिष्ठ अधिकारी बर्खास्त

अमेरिकी संघीय अनुसन्धान संस्था (एफबीआई) का एकजना वरिष्ठ अधिकारीलाई बर्खास्त गरिएको छ। २७ वर्षदेखि कार्यरत रहेका ती वरिष्ठ अधिकारीलाई निकायबाट हटाइएको हो। एफबीआईका निर्देशक काश पटेलसँगको विवाद (रिसिवी) पछि वरिष्ठ

round black and brown analog clock
अमेरिकामा २५ घण्टाको नोभेम्बर २, घडी मिलाउनुभयो त?

अमेरिकामा आज २ नोभेम्बर २५ घण्टाको भएको छ । किनभने  डेलाइट सेभिङ टाइम नोभेम्बर १ को राती सकिएपछि नोभेम्बर २ को विहान पूर्वीय समय अनुशार १ बजेर ५९ मिनेट गइसकेपछि

people walking on sidewalk near train station during daytime
बेलायतको रेलमा छुरा प्रहार: १० जना घाइते, ९ जनाको अवस्था गम्भीर

बेलायतको रेलमा भएको छुरा प्रहारबाट १० जना घाइते भएका छन्। बेलायतमा रेलभित्र भएको छुरा प्रहारको घटनामा कम्तीमा १० जना घाइते भएका अधिकारीहरूले बताएका छन्। नौ जनाको अवस्था गम्भीर रहेको प्रहरीले

इसाईहरूको हत्या तत्काल नरोके नाइजेरियाविरुद्ध सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिकी देश नाइजेरियामा इसाईहरूको हत्या तत्काल रोक्न चेतावनी दिएका छन्। यदि यो हत्या रोक्न नाइजेरिया असफल भएमा अमेरिकी युद्ध मन्त्रालयलाई “छिटो” सैन्य कारबाहीका लागि तयारी गर्न

क्यानडाका प्रधानमन्त्री कार्नीले किन मागे ट्रम्पसँग माफी ?

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग माफी मागेका छन्। अमेरिकाविरुद्ध प्रसारित विज्ञापनका कारण राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कार्नीले माफी मागेका हुन्। उक्त विज्ञापनमा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको भनाइ प्रयोग

people walking outside building
अमेरिकाको म्युजियमबाट १ हजारभन्दा बढी बहुमूल्य वस्तु चोरी

अमेरिकाको क्यालिफोर्नियामा रहेको ओकल्याण्ड म्युजियमबाट १ हजारभन्दा बढी वस्तु चोरी भएका छन्। क्यालिफोर्निया प्रहरीले ओकल्याण्ड म्युजियम अफ क्यालिफोर्नियाको सङ्ग्रहालयबाट १,००० भन्दा बढी मूल्यवान् वस्तु चोरी भएको घटनाको अनुसन्धान सुरु गरेको

ह्वाइट हाउसमा पत्रकारहरूको स्वतन्त्र पहुँचमा कडाइ, नयाँ नियम लागू

ह्वाइट हाउसले पत्रकारहरूका लागि नयाँ कडा नियम लागू गरेको छ । नयाँ नियमअन्तर्गत प्रेस सेक्रेटरी क्यारोलीन लेभिट र अन्य उच्च सञ्चार अधिकारीहरूको कार्यालयमा पूर्व स्वीकृतिबिना प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ।

अमेरिकामा जेटब्लू विमानको आकस्मिक अवतरण, १५ जना घाइते

अमेरिकामा जेटब्लूको विमानमा आकस्मिक रूपमा उचाइ घट्दा १५ जना घाइते भएका छन्। अधिकारीहरूले उनीहरूलाई अस्पताल भर्ना गर्नुपरेको बताएका छन्। फ्लाइट कन्ट्रोलमा समस्या आएका कारण आकस्मिक रूपमा उचाइ घटेको जेटब्लू विमानले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com