
अमेरिकाबाट आयरल्यान्डका नागरिकको निष्कासन दरमा ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। २०२५ को पहिलो नौ महिनाभित्र अमेरिकाबाट निष्कासित गरिएका आयरल्यान्डका नागरिकहरूको सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतभन्दा बढीले

एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई सरकारको ‘शटडाउन’को बेला पनि आकस्मिक कोषबाट ‘फुड स्ट्याम्प’ लगायतका पूरक पोषण सहायता कार्यक्रम अन्तर्गतका लाभहरू भुक्तानी गर्न आदेश दिएका छन्। यो फैसला फुड स्ट्याम्पको लागि

अमेरिकाको शिकागोस्थित एक आप्रवासन हिरासत केन्द्रका दुई आप्रवासीले आफुहरुमाथि अमानवीय व्यवहार गरिएको भन्दै अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका शीर्ष अधिकारीहरूविरुद्ध मुद्दा दायर गरेका छन्। अमेरिकन सिभिल लिबर्टीज युनियनले शुक्रबार यो

न्युयोर्क सिटी प्रहरीका अनुसार बिहीबार साँझ न्युयोर्क सिटीमा वर्षापछि बेसमेन्टमा बाढी पस्दा २ जनाको मृत्यु भएको छ । न्युयोर्क सिटीको वाशिंगटन हाइट्सको बेसमेन्टमा बाढी पस्दा एक व्यक्तिको मृत्यु भएको थियो

गर्भावस्थामा आमालाई कोभिड–१९ संक्रमण भए सन्तानमा अटिजम र मस्तिष्कसम्बन्धी समस्या देखिने जोखिम बढ्ने अध्ययनले देखाएको छ। अमेरिकाको म्यासाचुसेट्स जनरल अस्पतालका वैज्ञानिकहरूले गरेको नयाँ अध्ययनअनुसार गर्भावस्थामा आमालाई कोभिड–१९ संक्रमण भएको अवस्थामा

सन् १९६६ मा सिर्ली चुङ मात्र एक वर्षकी थिइन्, जब उनलाई दक्षिण कोरियाबाट अमेरिकाको एउटा परिवारले दत्तक लियो। कसैको आफ्नै सन्तान नभएर वा सामाजिक, कानुनी कारणले अरूको बच्चालाई आफ्नै सन्तानझैँ

अमेरिकाको मिसिसिपी र टेनेसीमा २० जना अधिकारीमाथि लागूऔषध व्यापारीहरूसँग घूस लिएको आरोप लागेको छ। मिसिसिपी र टेनेसीका १४ जना बहालवाला तथा पूर्व कानुन कार्यान्वयन अधिकारीसहित २० जनामाथि यो आरोप लागेको

सरकारी खर्चसम्बन्धी विवादका कारण लाखौं अमेरिकीलाई खाद्यान्न सहायता फुड स्ट्याम्प उपलब्ध गराउने काम नरोक्ने सुनिश्चित गर्न माग गर्दै करिब दुई दर्जन राज्यले दायर गरेको मुद्दामाथि चाँडै फैसला गर्ने वाचा गर्दै

ट्रम्प प्रशासनले अमेरिकी सेनाद्वारा गरिएका आक्रमणहरूबारे डेमोक्र्याट सदस्यहरूलाई जानकारी नै नदिई केवल रिपब्लिकन सांसदहरूलाई मात्र गोप्य ब्रिफिङ दिएको आरोप लागेको छ। विशेष गरी, अमेरिकी सेनाले “लागूपदार्थ तस्करीका डुङ्गाहरू” माथि गरेका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु हतियार परीक्षण “तुरुन्तै” सुरु गर्न युद्ध मन्त्रालयलाई निर्देशन दिएका छन् । उनले यो घोषणा चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटअघि गरेका हुन् । ट्रम्पले सामाजिक सञ्जालमा
KHASOKHAS