
यस हप्ता सिनेटमा पेस गरिएको एक विधेयकले कमर्सियल ड्राइभर लाइसेन्स वाहकहरूका लागि निर्धारित संघीय मापदण्डहरूसँग मिलाउन उबर चालकहरूको भाषा सम्बन्धी आवश्यकतालाई कडाइ गर्ने लक्ष्य राखेको छ। सिनेटर टमी टुबरभिलले बिहीबार

अमेरिकाको फ्लोरिडा राज्यमा एकजना प्रहरी अधिकारीलाई गोली हानी हत्या गरिएको छ। सवारी दुर्घटना भएको स्थानमा खटिएका प्रहरी अधिकारीको हतियार खोसेरै गोली हानी हत्या गरिएको हो। मियामी डेड शेरिफ कार्यालयका २७

पोर्चुगलमा श्रम कानुन संशोधनका विरुद्ध विशाल प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले डिसेम्बर ११ मा आम हड्तालको घोषणा समेत गरेका छन्। राजधानी लिस्बनमा दशौँ हजार नागरिक प्रस्तावित श्रम कानुन (लेबर ल) विरुद्ध

अमेरिकाको फ्लोरिडास्थित टाम्पा सहरमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। तीव्र गतिमा चलाइरहेको कारलाई प्रहरीले रोक्ने प्रयास गर्ने क्रममा कार बारको बाहिरी भागमा

संघीय सरकार बन्द हुँदा अमेरिकामा १,४०० भन्दा बढी उडान रद्द भएका छन्। लामो अवरोधका कारण शनिबार अमेरिका बाहिर र भित्र गरी १,४०० भन्दा बढी उडान रद्द भएका हुन्। एयरलाइन्सलाई यस

युरोपेली संघ (ईयू) ले रूसी नागरिकहरूका लागि भिसा नियमहरू अझ कडा बनाउन तयारी गरेको छ । अब अधिकांश रूसी नागरिकहरूले बहु–प्रवेश शेन्जेन भिसा पाउने सम्भावना समाप्त हुने भएको हो ।

अमेरिकी आप्रवासन तथा कस्टम्स प्रवर्तन (आइस)को हिरासतमा रहेका आप्रवासीहरूको सङ्ख्या ६६ हजार पुगेको छ । यो सङ्ख्याले नयाँ रेकर्ड समेत कायम गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालमा कागजातविहीन आप्रवासनविरुद्ध

अमेरिकी कंग्रेसनल बजेट अफिसमा भएको साइबर सुरक्षासम्बन्धी घटना सार्वजनिक भएपछि अमेरिकी सरकारी निकायहरू फेरि एक पटक डिजिटल सुरक्षाका सवालमा चिन्तित बनेका छन्। कार्यालयका अनुसार कम्प्युटर प्रणालीमा भएको एक सुरक्षा उल्लङ्घनको

अमेरिकामा छ वर्षका विद्यार्थीले गोली हानेपछि घाइते भएकी शिक्षिकालाई १० मिलियन डलर क्षतिपूर्ति दिनुपर्ने भएको छ। भर्जिनिया राज्यमा सन् २०२३ मा आफ्नै ६ वर्षीय विद्यार्थीले गोली हानेपछि शिक्षिका एबी ज्वर्नरलाई

अमेरिकी सेनाले क्यारिबियन सागरमा गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको छ । युद्धमन्त्री पिट हेगसेथका अनुसार, अमेरिकी सेनाले क्यारिबियन क्षेत्रमा रहेको डुंगामाथि आक्रमण गर्दा तीन जनाको मृत्यु भएको हो ।
KHASOKHAS