अन्तर्राष्ट्रिय

को हुन् किम जङ-अनकी श्रीमती?

उत्तर कोरियाली नेता किम जङ-अनकी श्रीमतीको परिचयसँग जोडिएको प्रश्नको जवाफ खोज्न गाह्रो छ किनकि त्यो प्रश्न रहस्यले घेरिएका किम जङ-अनसँग सम्बन्धित छ। किम जङ-अनका सन्तानको संख्याबारे पनि अहिलेसम्म वास्तविक जानकारी

मान्छेको जागिर खोस्दै रोबोट र ड्रोनहरु

अमेरिकामा यस वर्षको एप्रिलदेखि अक्टोबर महिनासम्ममा रोबोट र ड्रोनका कारण ८९ हजार मानिसले जागिर गुमाएका छन्। एउटा अनुमान अनुसार आगामी १० वर्षमा १७ प्रतिशत अमेरिकी जागिरहरु रोबोट र ड्रोनले खाइदिने

न्युयोर्क आक्रमणकारी आईसीस सेना, मृत्युदण्ड दिनुपर्ने ट्रम्पको भनाई

अमेरिकाको म्यानहटनमा गत मङ्गलबार भएको आतङ्ककारी हमलामा आफ्ना सैनिकको हात रहेको आतङ्ककारी संगठन, आइएसले दाबी गरेको समाचार छ । अमेरिकी एक सञ्चारले सो जानकारी दिएको छ । प्राप्त जानकारीअनुसार सो

हङकङमा गायिका रचनाको रचनात्मक सामाजिक कीर्तिमानी

काठमाडौ । दिनभर हङकङमा जीविकाको लागि आफ्नो काममा गएर विहान–वेलुका बचेको समयमा हङकङ नेवार समाजको कार्यमा कटिबद्ध भएर लाग्न निश्चय पनि हङकङमा कठिन कुरा हो । यसै सिलसिलामा नेपाली चेली

अमेरिकामा हुने भनिएको ‘नेम्पा अवार्ड’ स्थगित

अमेरिकाको टेक्सासस्थित डलासमा हुने भनिएको ‘नेम्पा फिल्म अवार्ड’ दोश्रो पटक पनि सरेको छ । चलचित्र संघ र डलासस्थित डीएबीएस इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको अवार्ड प्राविधिक कारणले स्थगित भएको आयोजकले बताएको

क्याटलोनिया संकट: बार्सिलोनामा हजारौंको विरोध प्रदर्शन

स्पेनबाट क्याटलोनियाको स्वतन्त्रताका लागि दबाब दिएर बर्खास्त भएका ८ जना क्षेत्रीय मन्त्रीहरुलाई थुनामा राखेको विरोधमा हजारौं क्याटलानहरु सडकमा उत्रिएका छन्। स्पेनको उच्च अदालतमा उपस्थित भएका ती मन्त्रीहरुमाथि सार्वजनिक सम्पत्तिको हिनामिना

पूर्व प्रधानमन्त्री शरिफ अदालत उपस्थित हुँदै

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ आफूमाथि लागेको भ्रष्टाचारका दुईवटा मुद्दाको सुनुवाईका लागि इस्लामावादस्थित अदालतमा उपस्थित हुँदैछन्। उनी र उनको परिवारका सदस्यहरुमाथि लण्डनमा भएको सम्पत्तिलाई लिएर भ्रष्टाचारको अभियोग लागेको छ। उनीहरुले

अमेरिकी राष्ट्रपति ट्रम्प अर्काेहप्ता चीन जाने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्काे हप्ता चीन भ्रमणका लागि आउनुहुने भएको छ । चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा उहाँ चीन भ्रमणमा आउन लाग्नुभएको हो । उहाँ यही नोभेम्बर ८

इन्धन बोकेको ट्यांकरमा बम आक्रमणगरी १५ को हत्या

इन्धन बोकेर गुडिरहेको एक ट्यांकरमा अफगानिस्तानको चारिकार नगरमा बम हमला गरेर कम्तीमा पनि १५ जनाको हत्या गरिएको समाचार छ । प्राप्त पछिल्लो समाचारअनुसार सो तेल ट्यांकरमा अज्ञात समूहले बम हमला

माओवादीले बादललाई राष्ट्रिय सभा सदस्य बनाउने

१६ कात्तिक, काठमाडौं । माओवादी केन्द्रले नेता रामबहादुर थापा (बादल)लाई राष्ट्रिय सभा सदस्य बनाउने भएको छ । बादलले चितवन क्षेत्रनम्बर २ मा प्रत्यक्ष तर्फको उम्मेदवार दावी गरेका थिए । एमालेले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com