यताउताबाट

अमेरिका हिँडेका चार सय नेपालीको बिचल्ली : के भन्छ परराष्ट्र ?

मानव तस्करलाई लाखौँ रकम दिएर अमेरिका जान स्थलमार्गबाट हिँडेका सयौं नेपाली महिनौदेखि बाटामै अलपत्र परेका छन् । मानव तस्करको पछि लागेर अमेरिका हिँडेका सयौँ नेपालीको ब्राजिल र कोलम्बियासहितका देशमा बिचल्ली

एनआरएनए अमेरिका, न्यूयोर्क च्याप्टरको नारि दिवस कार्यक्रम सम्पन्न

इतिहासका योद्धाहरुको स्मरण गरौँ : महाबाणिज्यदुत मरासिनी गैर आवासीय नेपाली संघ अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा अन्तराष्ट्रिय नारि दिवस तथा नेपाली सांस्कृतीक कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । ज्याक्सन हाइट्सस्थित ओमशक्ति

बेवारिस शवले हिमालमा आरोही त्रसित, बाटैभरि शव कुल्चिनुपर्ने बाध्यता

दशकौंदेखि हिमालमा रहेको बेवारिस शवलाई राज्यले व्यवस्थापन गर्न नसक्दा आरोही त्रसित बन्ने गरेका छन्। आरोही र गाइड कीर्तिमान कायम गर्न हिमाल आरोहणमा जाँदा बाटैभरि शव कुल्चिनुपर्ने बाध्यता छ। आठ हजारमाथिका

गर्मीमा चितवन जाने योजना छ ? तपाईलाई उपयुक्त हुन सक्छन् यी दश होटल ! कहाँ बस्दा कति खर्च ?

अहिले चितवन घुम्ने उपयुक्त समय हो । मुख्य गरी सौराहा, नवलपरासी लगायत आसपास क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरु घुम्न जाने गर्दछन् । यदी तपाई पनि चितवन घुम्न जाने योजनामा हुनुहुन्छ,

छोरीको हत्या र बलात्कारका आरोपीलाई छुटाउन आमा नै तम्सिएपछि…!

काकाकी छोरीलाई बलात्कारपछि घाँटी थिचेर हत्या गरेको अभियोगमा प्रहरीले थालेको अनुसन्धानमा पीडित परिवारबाटै असहयोग भएको छ । बलात्कारपछि हत्या गरिएकी नाबालिकाकी आमा रमिलादेवीले अभियुक्त छुटाउन उच्च अदालत राजविराजमा बन्दीप्रत्यक्षीकरणको रिट

नारी दिवसकै दिन बोक्सी आरोपमा युवतीमाथि अत्याचार

बिहीबार सहरमा नारी दिवसको रमझममा कोठे बैठक, प्रभातफेरि र ठाउँठाउँमा महिला हिंसाविरुद्धका प्रवचन भइरहेका बेला कैलालीको घोडाघोडी नगरपालिका ५ की १८ वर्षीया युवतीमाथि निर्घात कुटपिट भइरहेको थियो। एकातिर भोलेबाबा नाम

नेपालमै कमाउछन् विदेशीले महिनामा ४० हजारदेखि ४० लाखसम्म

रोजगारका लागि नेपालीहरु धमाधम बिदेसिरहेका बेला रोजगार खोज्दै नेपाल आउने विदेशीको संख्या पनि बढ्दो छ । श्रम स्वीकृति लिएर नेपाल आउने विदेशीको संख्या यो वर्ष बृद्धि भएको छ । आजको

३० हजार लगानी गरेर साढे तीन अर्बका मालिक बने नेपाली युवा

क्रान्ति शाह। भारत कोलकाताको सेन्ट जेभियर्स कलेजमा स्नताक (बिकम) तेस्रो वर्षमा अध्ययन गरिरहेकै बेला काभ्रे धुलिखेल पुख्र्यौली घर भएका विनोद होमागाईंलाई भविष्यमा कुन पेसा अपनाउने भन्ने अन्योल थियो। यसबारेमा उनले

जुत्ता सिलाएर राजधानीमा पक्की घर

जुम्लाका नन्दे सार्कीको दैनिकी जुत्ता सिलाएर बित्छ । यो उनको पुख्र्यौली पेसा नै हो । तर, पुख्र्यौली पेसालाई व्यावसायिक बनाउँदा आम्दानीको गतिलो स्रोत बन्यो । कुनै बेला घर खर्च चलाउन

भैंसी पालेरै मासिक डेढ लाख

रामपुर–६ विजयपुरका एक कृषक भैंसीपालनबाट मासिक डेढ लाख कमाउँछन् । स्थानीय कृषक कृष्ण अर्यालले २२ वटा भैंसीमार्फत दैनिक ९० लिटर दूध बिक्री गरेर मासिक एक लाख ६० हजार रुपैयाँभन्दा बढी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com